बागलुङ : कालीगण्डकी नदीमाथि लामा र अग्ला पुल बन्ने क्रम जारी छ। उत्तरमा बेनी बजार र दक्षिणमा पालुङखोला बीचमा झोलुंगे पुल बन्ने क्रम सुरु भएको विसं १९८० को दशकबाट हो।
कालीगण्डकीमाथि अग्ला र लामा पुल बन्न थालेपछि सर्वसाधारणको आवतजावतका लागि बनाइएका साना र छोटापुलहरू प्रयोगविहीन बन्न थालेका छन्। बागलुङ र पर्वत जोड्ने गरी ब...