धनुषा ३ मा एमालेकी जुली कुमारीको अग्रता, गठबन्धनका उम्मेदवार तेस्रो स्थानमा

जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ को सुरुआती मतगणनामा नेकपा एमालेकी जुलीकुमारी महतोले अग्रता लिएकी छन् । पूर्व मन्त्री महताेले ६०८ मतले अग्रता लिँदा दोस्रो स्थानमा सिके राउत नेतृत्वको जनमत पार्टीका शम्भु कुमार साह छन् । उनले ३२० मत पाएका छन् भने सत्ता गठबन्धनका साझा उम्मेदवार लोसपाका अनिल कुमार झा ३१० मतसहित तेस्रो स्थानमा छन् […]

सम्बन्धित सामग्री

धनुषा १ मा दीपक कार्की निर्वाचित, मातृका यादव पराजित

जनकपुरधाम : धनुषाको निर्वाचन क्षेत्र नम्बर–१ बाट जनता समाजवादी पार्टी नेपालका उम्मेदवार दीपक कार्की विजयी भएका छन्।सत्ता गठबन्धनका उम्मेदवार पूर्वमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादवलाई ५ हजार ९ सय ४८ मतको अन्तरले पराजित गर्दै कार्कीले जित हात पारेका हुन्।विजयी कार्कीले २७ हजार ४ सय ३१ मत प्राप्त गर्दा मातृकाले २१ हजार ४ सय ८३ मत मात्रै ल्याए।तेस्रो स्थानमा रहेका जनमत पार्टीका उम्मेदवार किशोरी साह कमलले १४ हजार ४ सय ६७ र पाँचौ स्थानमा रहेका राप्रप

धनुषा १ मा जसपाका दीपक कार्की विजयी, माओवादीका मातृका यादव पराजित

काठमाडौँ – धनुषा क्षेत्र नम्बर १ बाट जनता समाजवादी पार्टी (जसपा) का दीपक कार्की विजयी भएका छन् । कार्कीले करीब ६ हजार मतान्तरले नेकपा माओवादी केन्द्रका नेता मातृका यादवलाई पराजित गरेका हुन् । एमालेसँगको साथ पाएका जसपाका कार्कीले २७४३१ मत ल्याउँदा सत्ता गठबन्धनका उम्मेदवार यादव २१४८३ मतमा रोकिए ।

धनुषा–३ मा एमालेका महतो निर्वाचित, लोसपाका झा पराजित

धनुषा निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)का जुलीकुमारी महतो निर्वाचित भएकी छन् । उनले गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अनिल झाभन्दा नौ हजार छ सय ६९ मत बढी ल्याएर निर्वाचित भएकी हुन् ।

धनुषा-३ : एमालेकी जुलीकुमारी निर्वाचित

धनुषा, मंसिर ९ । धनुषा निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)का जुलीकुमारी महतो निर्वाचित भएकी छन् । उनी गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अनिल झाभन्दा नौ हजार छ सय ६९ मत बढी ल्याएर निर्वाचित भएकी हुन् । निर्वाचन आयोगका अनुसार एमाले नेतृ महतोले ३३ हजार तीन सय ५५ मत […]

धनुषा-३ बाट एमालेकी जुलीकुमारी महतो निर्वाचित

धनुषा – निर्वाचन क्षेत्र नं ३ धनुषाबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (एमाले)का जुलीकुमारी महतो निर्वाचित भएकी छन्। सत्ता गठबन्धनका उम्मेदवार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अनिल झाभन्दा नौ हजार छ सय ६९ मत बढी ल्याएर उनी निर्वाचित भएकी हुन्। निर्वाचन आयोगका अनुसार एमाले नेतृ महतोले ३३ हजार तीन सय ५५ मत प्राप्त गरेकी छन् भने […]

धनुषा ३ (१) बाट कांग्रेसका यादव पुनः निर्वाचित

धनुषा ।  धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ (१) बाट नेपाली कांग्रेसका उम्मेदवार रामसरोज यादव पुनः निर्वाचित हुनुभएको छ । उहाँले १७ हजार २९ मत ल्याएर दोस्रोपटक निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी जसपा एमाले गठबन्धनका उम्मेदवार जसपाका जीतेन्द्रकुमार यादवले १३ हजार चार सय ५९ मत पाउनुभएको छ । त्यस्तै जनमत पार्टीका उम्मेदवार डा प्रसन्नकुमार […]

धनुषा १ जसपाका कार्कीको अग्रता, पछि परे मातृका

जनकपुरधाम । धनुषा क्षेत्र नम्वर १ मा चार सय मतगन्दा जसपा उम्मेदवार दीपक कार्की अगाडी देखिएका छन् । एमालेसँग गठबन्धन गरेका जसपा उम्मेदवार कार्कीले ११८ मत ल्याउँदा राप्रपाका मनोज मल्ल ठकुरीले १०९ मत पाएका हुन् । सत्ता गठबन्धनका उम्मेदवार माओवादी नेता मातृका प्रसाद यादव भने मात्र ८७ मत पाएर तेस्रो स्थानमा छन् ।

उम्मेदवारी खारेजको माग गर्दै धनुषा ३ का उम्मेदवार झा र निधिविरुद्ध उजुरी

जनकपुरधाम । आफ्नो चरित्र हत्या गरेको भन्दै जनकपुरधामका चन्द्रमोहन चौधरीले धनुषा क्षेत्र नम्बर ३ का लागि पाँच दलीय सत्तारुढ गठबन्धनका उम्मेदवार विरुद्ध उजुरी दिएका छन्। धनुषा क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभाका लागि सत्तारुढ गठबन्धनबाट लोसपाका उम्मेदवार अनिल झा, प्रदेश सभातर्फ ३ (ख) का परमेश्वर साह र कांग्रेसबाट समानुपात...

उम्मेदवारी खारेजको माग गर्दै धनुषा ३ का उम्मेदवार झा र निधिविरुद्ध उजुरी

जनकपुरधाम । आफ्नो चरित्र हत्या गरेको भन्दै जनकपुरधामका चन्द्रमोहन चौधरीले धनुषा क्षेत्र नम्बर ३ का लागि पाँच दलीय सत्तारुढ गठबन्धनका उम्मेदवार विरुद्ध उजुरी दिएका छन्। धनुषा क्षेत्र नम्बर–३ बाट प्रतिनिधि सभाका लागि सत्तारुढ गठबन्धनबाट लोसपाका उम्मेदवार अनिल झा, प्रदेश सभातर्फ ३ (ख) का परमेश्वर साह र कांग्रेसबाट समानुपात...

धनुषा- ३ मा गठबन्धनका उम्मेदवार निधि, झा र साहविरुद्ध उजुरी दर्ता

जनकपुरधाम- निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै धनुषा क्षेत्र नंं ३ का सत्ता गठबन्धनका उम्मेदवारहरूविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ। विद्यापति स्मारक पर्वका संरक्षक चन्द्रमोहन चौधरीले उम्मेदवारी खारेजीको माग गर्दै जनकपुरधामस्थित मुख्य निर्वाचन अधिकृतका कार्यालयमा उजुरी दर्ता गराएका हुन्। आइतबार जनकपुरधाममा सम्पन्न विद्यापति स्मृति पर्वमा प्रमुख अतिथिको रूपमा नेपाली कांग्रेसका नेता तथा धनुषा क्षेत्र […]