नेपालको अन्तरिम संविधान २०६३ को धारा १६ उपधारा २ ले स्वास्थ्यलाई नागरिकको आधारभूत अधिकारको रुपमा उल्लेख गरेको र सोही बमोजिम नेपालमा नि:शुल्क स्वास्थ्य सेवाको अवधारणा विकसित भै कार्यान्वायनमा रहेकोछ। अन्तरिम संविधानको मर्मलाई आत्मसाथ गर्दै वर्तमान संविधानले स्वास्थ्यलाई नागरिकको मौलिक अधिकारकोरुपमा स्थापित गरेकोछ।