प्रेस स्वतन्त्रताको रक्षार्थ एकजुट हुनुपर्नेमा जोड

काठमाडौँ, १६ चैत । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षहरुले प्रेस स्वतन्त्रताको रक्षाका निम्ति सबै सरोकारवाला पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका छन् । महासङ्घको ६९औँ स्थापना दिवसका अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा महासङ्घका पूर्वअध्यक्षहरुले संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रता लेखिए पनि राज्यले बेलाबेलामा प्रेसमाथि अङ्कुस लागाउने काम गर्दै आएको उल्लेख गर्दै उनीहरुले प्रेस स्वतन्त्रताको रक्षाका निम्ति […]

सम्बन्धित सामग्री

मधेसलाई पहाडबाट अलग गर्न सकिँदैनः कांग्रेस नेता केसी

मोरङ, साउन १५ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पहाडलाई पन्छाएर मधेस र मधेसलाई पन्छाएर पहाड अघि बढ्न नसक्ने बताएका छन् । संविधान निर्माण हुनु ऐतिहासिक उपलब्धि रहेको भन्दै उनले अब यसलाई पूर्णता दिनका लागि सबैलाई एकजुट हुनुपर्नेमा जोड दिए ।   नेपाल प्रेस युनियनद्वारा आइतबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि स्थानीय तहको निर्वाचनलाई प्रारम्भका रुपमा लिनुपर्ने धारणा राखे ।