अफगानिस्तान दोस्रो ठूलो शहर कान्दहार तालिवानको कब्जामा

एजेन्सी । अफगानिस्तानमा तालिवान विद्रोहीहरुले देशको दोस्रो ठूलो शहर कान्दाहार पनि कब्जा गरेका छन् । एक साता यता एक पछि अर्को प्रान्तीय राजधानी नियन्त्रणमा लिंदै अघि बढेको तालिवानले गएराती कान्दाहार कब्जा गरेको घोषणा गरेको हो । तालिवानले कान्दाहारमाथिको नियन्त्रणलाई ठूलो सफलता भनेको छ । उनीहरुले कान्दाहारको जेलमा रहेका आफ्ना कार्यकर्ता तथा लडाकुहरुलाई मुक्त समेत गरेका […]