पेट्रोल प्रतिलिटर १ सय ८० पुग्यो, ग्यास प्रतिसिलिन्डर २ सय रुपैयाँ बढ्यो

काठमाण्डौ - नेपाल आयल निगमले आज आइतवार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।  निगमले पेट्रोल, डिजल, मट्टीतेल र हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर दुई सय रुपैयाँ बढाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८०, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ६३, हवाई इन्धनको मूल्य प्रतिलिटर १ सय ६६ र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १ हजार ८ सय रुपैयाँ पुगेको छ ।  निगमले यसअघि गएको वैशाख ३१ गते पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १...

सम्बन्धित सामग्री

२ सय रुपैयाँ बढ्यो सुन

२४ वैशाख, काठमाडौं । सोमबार सुनको भाउ तोलामा २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन तोलाको १ लाख ३५ हजार ४ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । सोमबार …

सुनको मूल्य तोलामा २ सय रुपैयाँ बढ्यो

काठमाडौंः सुनको कारोबार मूल्य मंगलबार १ लाख ७ सय रुपैयाँ प्रतितोला भएको छ। साताको पहिलो र दोस्रो दिन स्थिर रहेको मूल्यमा तेस्रो दिन तोलामा २ सय रुपैयाँको बढोत्तरी भएको हो। आइतबार र सोमबार प्रतितोला १ लाख ५ सय रुपैयाँमा स्थिर थियो। त्यसअघि गत साताको अन्तिम दिनको तुलनामा २ सय बढ्दा …

सुन तोलामा २ सय रुपैयाँ बढ्यो

काठमाडौः साताको पहिलो दिन सुनको मूल्य थोरै बढेको छ। तोलामा २ सय रुपैयाँ बढ्दै बजार मूल्य प्रतितोला १ लाख ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रवार सुन एकै दिन तोलामा १२ सय रुपैयाँले घट्दै प्रतितोला १  लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो।सुनको मूल्य…

सुनको मूल्य २ सय रुपैयाँ बढ्यो

२५ मंसिर, काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य २ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । आज छापावाल सुनको मूल्य एक लाख ५ सय रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख र चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ तोकिएको छ । शुक्रबार […]

काठमाडौं उपत्यकामा कपाल काटेको शुल्क ५० रुपैयाँ बढ्यो

नेपाल नाई संघले काठमाडौं उपत्यकामा कपाल काटेबापतको सेवा शुल्क बढाएको छ ।  संघले काठमाडौं उपत्यकामा कपाल काट्दा न्यूनतम शुल्क अब २ सय रुपैयाँ तोकेको छ । यसअघि १५० रुपैयाँ रहेकोमा ५०  रुपैयाँ शुल्क बढाइएको हो । नयाँ शुल्क अनुसार दाह्री काटेको  १२० देखि १५० रुपैयाँ निर्धारण गरिएको छ । टाउको मसाजको २०० रुपैयाँ, स्याम्पु गरेको १२० देखि १५० रुपैयाँ शुल्क तोकिएको छ ।यसैगरी, फेस ब्लीच गरेको ७०० रुपैयाँ देखि एक हजार रुपैयाँसम्म तथा फेसियल गर्दा एक हजार रुपैयाँ देखि २ हजार रुपैयाँदेखि