काठमाडौंः सुनको कारोबार मूल्य मंगलबार १ लाख ७ सय रुपैयाँ प्रतितोला भएको छ। साताको पहिलो र दोस्रो दिन स्थिर रहेको मूल्यमा तेस्रो दिन तोलामा २ सय रुपैयाँको बढोत्तरी भएको हो।
आइतबार र सोमबार प्रतितोला १ लाख ५ सय रुपैयाँमा स्थिर थियो। त्यसअघि गत साताको अन्तिम दिनको तुलनामा २ सय बढ्दा …