काठमाडौं : सुनचाँदीको मूल्यमा गिरावट छ। अघिल्लो दिनका तुलनामा सुनको कारोबार मूल्य तोलामा ८०० रुपैयाँ र चाँदी ४५ रुपैयाँ घटेको छ।
बुधबारका लागि कारोबार मूल्य प्रतितोला १ लाख ११ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबारका तुलनामा मंगलबार तोलामा २०० रुपैयाँ घटेर कारोबार मूल्य कायम भएको थियो।
चाँदी…
काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्यमा उच्च वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुन तोलामा १ हजार ३०० रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले बढेको हो।महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ, तेजावी सुन ९६ हजार २०० रुपैयाँ र चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँ निर्धारण गरिएको छ।हिजो बिहीबार सुनको भाउ स्थीर रहँदै छापावाला प्रतितोला ९५ हजार ४००, तेजावी सुन ९४ हजार ९००रुपैयाँ र चाँदी प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भएको थि
काठमाण्डाै - सुन चाँदीको भाउ आज घटेको छ । आज तोलामा एक हजार रुपैयाँले घटेर सुनको भाउ ९१ हजार ८ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अस्ति तोलामा एक हजार रुपैयाँले बढेर तोलामा ९२ हजार ८ सय रुपैयाँमा पुगेको भाउ फेरि आज एक हजार रुपैयाँले नै घटेको हो ।
यस्तै, चाँदी आज तोलामा ३० रुपैयाँले घटेर एक हजार एक सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७ सय रुपैयाँले र चाँदी १५ रुपैयाँले घटेको हो । घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ७६ हजार ७ सय रुपैयाँ र चाँदी एक हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य समेत तोलामा ७ सय रुपैयाँले नै घट्दै आज ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
काठमाडौं : सुनको भाउ आज तोलामा ६ सय रुपैयाँ बढेको छ। हिजो आठ सयले बढेको छापावाल सुन आज ६ सयले बढेर एक लाख १५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै तेजावी सुन एक लाख एक हजारमा कारोबार भइरहेको छ। यस्तै, आज चाँदीको भाउ पनि २० रुपैयाले बढेर तोलाको १४ सय रुपैयाँमा पुगेको छ। हिजो चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ थियो ।
काठमाडौँ । सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो (सोमबार) तोलामा एक लाख एक सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज (मंगलबार) एक लाख ९ सय रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुनको मूल्य एक लाख ५४ सय रुपैयाँ तोकिएको छ । तेजाबी सुन सोमबार […]
काठमाण्डाै - सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ ।
हिजो तोलामा एक लाख तीन सय रुपैयाँ रहेको सुनको भाउ आज दुई सय रुपैयाँले घटेर एक लाख एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलामा १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
२० चैत, काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा चार सय रुपैयाँ सस्तिएर ९९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ कायम हुँदा चाँदीको मूल्य तोलामा १३ सय ६० […]
एकैदिन सुन तोलामा १८०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर १ लाख ५०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुन तोलामा १ लाख रुपैयाँमा कारोबार भएको छ । यसैबीच मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १४१५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर तोलामा १३८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
काठमाण्डाै - सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँ घटेको छ ।
हिजोको भन्दा ५ सय रुपैयाँ घटेर आज तोलाको ९१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो पनि सुनको भाउ तोलामा पाँच सय रुपैयाँ घटेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार आज चाँदीको भाउ स्थिर छ ।
चाँदी हिजो तोलाको एक हजार दुई सय २५ रुपैयाँमा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीमा हुने मूल्यको उतारचढावका आधारमा दैनिक मूल्य तोक्दै आएको छ ।