जसपाका दुवै पक्ष निर्वाचन आयोगमा

सहमतिका लागि आग्रह गर्न निर्वाचन आयोगले बोलाएपछि विवादरत जसपाका दुवै पक्ष आज आयोग जाने भएका छन् ।अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव पक्ष एकले अर्कालाई गरेको कारवाहीलाई निर्वाचन आयोगले वैधता दिन अस्वीकार गरेको थियो । दुवै पक्ष एकले अर्कालाई कारवाही गरी आफूहरू आधिकारिक भएको दाबी गरेका थिए । निर्वाचन आयोगले दुवै पक्षको क...

सम्बन्धित सामग्री

रेशम चौधरीलाई आफ्नो पक्षमा ल्याउन जसपाका दुवै पक्ष संघर्षरत

रोमन आचार्यकाठमाडौं । निर्वाचन आयोगमा रेशम चौधरीलाई आफ्नो पक्षमा पार्न जनता समाजवादी पक्षका दुवै पक्ष संघर्षरत छन् । पार्टीको आधिकारिता विवादमा उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर पक्षबीच विवाद हुँदा आयोगले सोमबार हेड काउन्ट गर्दैछ । त्यसकै लागि रेशम चौधरीलाई बागबजार कारागारबाट निर्वाच आयोग ल्याइएको छ । दुवै पक्षले चौधरीले आ–आफ्नो पक्षमा मतदान गर्ने दाबी […]

अन्ततः विभाजनको बाटोमा जसपा, कसले पाउला आधिकारिकता ?

काठमाडौं । लामो समयको अन्योलपछि अन्ततः जनता समाजवादी पार्टी (जसपा) नेपाल औपचारिक रुपमै विभाजनको बाटोतर्फ अघि बढेको छ । जसपाका दुवै पक्षले निर्वाचन आयोगमा आधिकारिकताको दावी पेस गर्नेछन् भने आधिकारिकता पाउन नसक्ने पक्षले नयाँ दल दर्ताको विकल्प रोज्नुपर्ने भएको छ ।पार्टीको आधिकारिता सम्बन्धी विवाद लिएर निर्वाचन आयोगमा पुगेका दुवै पक्षसँग मंगलबार आयोगले छलफल गरेको थियो । छलफलमा दुवै पक्ष आ–आफ्नै अडानमा रहेपछि आयोगले आधिकारिकताको दावी पेस गर्न दुवै पक्षलाई समय दिएको छ । आधिकारिकतासम्बन्धी दावील

जसपाका अध्यक्ष ठाकुर र यादवसहित दुवै पक्षका नेताहरु निर्वाचन आयोगमा

सहमतिका लागि आग्रह गर्न निर्वाचन आयोगले बोलाएपछि विवादरत जसपाका दुवै पक्ष आज आयोग पुगेका छन्  अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव पक्ष एकले अर्कालाई गरेको कारवाहीलाई निर्वाचन आयोगले वैधता दिन अस्वीकार गरेको थियो ।  दुवै पक्ष एकले अर्कालाई कारवाही गरी आफूहरू आधिकारिक भएको दाबी गरेका थिए । निर्वाचन आयोगले दुवै पक्षको कारवाही नमिलेको भन्दै सहमतिको प्रयासका लागि छलफलमा बोलाएको थियो ।  पार्टीमा सहमति नभई कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै ठाकुर पक्षले उपेन्द्रलाई...