५ पुस, काठमाडौं । शहरदेखि ग्रामीण इलाकासम्म लोडसेडिङबाट मुक्त भएका छन् । प्राविधिक समस्याबाहेक चौबीसै घण्टा विद्युत उपलब्ध छ । तर, मुलुकबाट लोडसेडिङ हट्दै जाँदा बिजुलीमा भारतसँगको निर्भरता भने झन्झन् बढ्दो क्रममा छ ।
जाडोयाम सुरु भएसँगै विजुलीको माग बढेको छ भने 'रन अफ र रिभर' आयोजनाहरुको उत्पादन घटेको छ ।
त्यसैले …