लोसपालाई तत्काल गठबन्धनमा सहभागी गराउन सकिंदैन: जसपा नेता राई

जनता समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष अशोकुमार राईले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई तत्काल गठबन्धनमा सहभागी गराउन नसकिने बताएका छन्। उनले लोसपा गठबन्धनमा आउनका लागि सार्वजनिक रुपमा ‘आत्मलोचित’ भएर प्रस्तुत हुनुपर्ने सर्त रहेको बताए।...

सम्बन्धित सामग्री

गठबन्धनमा देखिएको विमतिलाई अन्त्य गरेर बजेट पास गर्ने बालुवाटारमा सहमति

काठमाडौं । सत्तारुढ दलहरुबीच गठबन्धनमा देखिएको विमतिलाई अन्त्य गरेर अघि बढ्ने सहमति भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मङ्गलवार बिहान बसेको बैठकमा दलहरुबीच देखिएको असन्तुष्टिलाई समाधान गर्ने सहमति बनेको जसपा नेता राजेन्द्र श्रेष्ठले बताए। उनले भने, ‘बैठकमा बजेटसहित अहिले पछिल्ला समसामयिक राजनीतिक गतिविधिबारे छलफल भयो। सबै दलका नेताहरुबीच गठबन्धनमा देखिएको समस्या समाधान गर्ने पक्षमा हुनुहुन्छ।’ […]

नौ दल सरकारमा सहभागी हुँदै, आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

काठमाडौँ - आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । सत्ता गठबन्धनमा मन्त्रालयको भागबन्डा टुंगिएसँगै आज मन्त्रिपरिषद् विस्तार हुने नेताहरूले बताएका छन् । नयाँ मन्त्रीहरूको शपथ पनि आजै गराउने तयारी रहेको जसपा नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।  आज बिहान सबै दलहरूले प्रधानमन्त्रीलाई नाम बुझाउने र साँझसम्म मन्त्रिमण्डल विस्तार ...

नौ दल सरकारमा सहभागी हुँदै, आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

काठमाडौँ - आज मन्त्रिपरिषद् विस्तार हुने भएको छ । सत्ता गठबन्धनमा मन्त्रालयको भागबन्डा टुंगिएसँगै आज मन्त्रिपरिषद् विस्तार हुने नेताहरूले बताएका छन् । नयाँ मन्त्रीहरूको शपथ पनि आजै गराउने तयारी रहेको जसपा नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।  आज बिहान सबै दलहरूले प्रधानमन्त्रीलाई नाम बुझाउने र साँझसम्म मन्त्रिमण्डल विस्तार ...

सरकारमा अटाएनन रवि लामिछाने, मन्त्रालयमा भाग नपरेपछि रास्वपा सरकार वाहिरै

सत्ता गठबन्धनमा मन्त्रालय बाँडफाँटमा सैद्धान्तिक सहमति जुटेको छ । सहमति अनुसार रास्वपा तत्काल सरकार वाहिरै रहने भएको छ। बैठकपछि जसपा नेता राजेन्द्र श्रेष्ठले मन्त्रालय बाँडफाँटमा सैद्धान्तिक सहमति भइसकेको बताए। ‘गठबन्धनमा सहमति भइसक्यो ...

भारतले हस्तक्षेप गरेको हामीलाई हेक्का छैनः जसपा नेता

काठमाडौं, २४ पुस । जनता समाजवादी पार्टी (जसपा) का प्रवक्ता मनीषकुमार सुमनले पार्टीले पुस २६ मा पुष्पकमल दाहाल (प्रचण्ड) लाई विश्वासको मत दिने निर्णय गरिनसकेको बताएका छन् । ‘हामी सात दलीय गठबन्धनमा छौं । सरकारलाई समर्थन पनि गरेका हौं । तर विश्वासको मत दिने निर्णय गरिसकेका छौं । सरकारको न्यूनतम साझा कार्यक्रम र राजकीय शक्तिको […]

पर्सा–१ मा कांग्रेसका बागी द्विवेदीले पाए चुनाव चिह्न माछा

वीरगञ्ज – पर्सा क्षेत्र नम्बर १ मा बागी उम्मेदवारी दिएका अजय द्विवेदीले चुनाव चिह्न माछा पाएका छन्। नेपाली कांग्रेसबाट टिकट नपाएपछि द्विवेदीले स्वतन्त्र उम्मेदवारी दिएका छन्। गठबन्धनमा रहेका दलहरुको भागबण्डाअनुसार पर्सा क्षेत्र नम्बर १ मा लोसपाले टिकट पाएको छ। यो क्षेत्रमा एमाले–जसपा गठबन्धनबाट जसपा नेता एवं वन तथा वातावरण मन्त्री प्रदीप यादव उम्मेदवार छन्। यादव […]

गठबन्धनमा सँगै रहने, धोका पनि दिने काम भयोः जसपा नेता

काठमाडौं, २२ जेठ । जनता समाजवादी पार्टी (जसपा) का नेता राजकिशोर यादवले गठबन्धन दलहरु इमानदार नदेखिएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता यादवले भने, “स्थानीय तहको निर्वाचनले हामीलाई ठूलो सबक दिएको छ । गठबन्धनभित्रका दलहरु इमानदार देखिएनन् । त्यसैले एकअर्काबीच अविश्वासको वातावरण छ […]

कांग्रेसले ६ वटै महानगरपालिका छाड्दिन भन्न मिल्दैनः जसपा नेता

काठमाडौं, १० चैत । जनता समाजवादी पार्टीका नेता नवराज सुवेदीले तालमेलमा जाने हो भने नेपाली कांग्रेसले ६ वटै महानगर छाड्दिन भन्न नमिल्ने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता सुवेदीले भने, “गठबन्धनमा जाँदाखेरि कुन घटकले कहाँ लिने भन्ने कुरा छलफलका आधारमा तय हुन्छ । […]

अध्यक्ष प्रचण्ड, माधव नेपाल र जसपा नेता श्रेष्ठबीच छलफल

काठमाडौँ । सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले छुट्टै छलफल गरेका छन् । सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठबीच छलफल भएको हो । उनीहरुबीचको छलफलको विषय खुलाइएको छैन, तर अमेरिकी सहयोग […]