बेदुराम भुसाललाई पार्टीमा अन्तरिम महासचिवको जिम्मेवारी

काठमाडौं, २० भदौ ।  नेकपा (एकीकृत समाजवादी) ले बेदुराम भुसाललाई अन्तरिम महासचिवको जिम्मेवारी दिएको छ । नेकपा (एस) गठनपछि पहिलोपटक जारी भएको अन्तरपार्टी निर्देशनमा दिइएको जिम्मेवारीमा उल्लेख भएअनुसार हाल पाँचजनाको स्थायी कमिटी गठन गरिएको छ भने सचिवालय प्रमुखको जिम्मेवारी भुसालले पाएका छन् । पार्टीको विधानमा महासचिवले सचिवालय प्रमुखको हैसियतमा काम गर्ने उल्लेख छ । तर, […]

सम्बन्धित सामग्री

भानुभक्त जोशीले छाडे एमाले, एकीकृत समाजवादीमा प्रवेश

काठमाडौं : नेकपा एमालेका केन्द्रीय सदस्य भानुभक्त जोशी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्।  एमाले अध्यक्ष केपी शर्मा ओलीले विगतमा माधव समूहमा रहेका नेतालाई पेलेको र एकलौटी पार्टी चलाउन थालेको भन्दै जोशीले एमाले छाडेका हुन्। नेता जोशीलाई समाजवादी पार्टीका अध्यक्ष नेपालले पार्टीमा स्वागत गरेका छन्। पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालसहित महासचिव बेदुराम भुसाल, राजेन्द्र पाण्डेलगायतको उपस्थिती थियो।  साविक नेकपा हुँदा सुदुरपश्चिम प्रदेशको सह-इन्

पार्टीमा आकर्षण छ, त्यही कारण कमिटी ठूला बने  : बेदुराम भुसाल

पार्टी भर्खर जन्मेको छ, बोक्नै नसक्ने कमिटी किन बनाउनुभयो ?  अहिले कमिटीमै बसेर काम गर्ने धेरै साथीहरूको इच्छा छ । पार्टीमा आकर्षण छ । अरू पार्टीले पनि ठूलाठूला कमिटी नै बनाएर...

माधव नेपालको पार्टीमा ६० सदस्यीय केन्द्रीय कमिटी, नामका लागि पाँच विकल्पमा छलफल

माधव नेपालले बनाउन लागेको नयाँ पार्टीमा ६० सदस्यीय केन्द्रीय कमिटी बन्ने भएको छ ।  तत्कालका लागि सानो आकारको केन्द्रीय कमिटी बनाएर पार्टी दर्ता गर्ने तयारी माधव नेपाल समूहले गरेको छ ।  त्यसमध्ये केन्द्रीय समितिमा ३० प्रतिशत महिला सहभागिता हुने गरी नयाँ राजनीतिक दल दर्ता गर्ने गरी कागजपत्र तयार गरिएको माधव नेपाल निकट एक नेताले जानकारी  दिए । नयाँ पार्टी दर्ताको लागि केन्द्रीय सदस्यको हस्ताक्षर, नागरिकता, विधान, नियमावलीलगायतको कागजपत्र बेदुराम भुसाल नेतृत्वको टिमले तयार पारेको नेताहरूले बताएका छन् ...

‘जेलमै बित्यो मेरो जवानी’

बेदुराम भुसाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का राष्ट्रिय सभा सदस्य हुन् । नेकपा विभाजित भएसँगै प्रचण्ड–नेपाल समूहतिर रहेका भुसाल सानै उमेरदेखि राजनीतिक आन्दोलनमा सहभागी भएका थिए । विसं २०२७ सालमा अर्घाखाँचीको तत्कालीन घनचौर गाउँ पञ्चायत भन्ने स्थानबाट कम्युनिस्ट पार्टीमा होमिएका उनले वामपन्थी आन्दोलनमा ५० वर्ष बिता...