जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिन देशभर भारी वर्षा हुन सक्ने भन्दै उच्च सावधानी अपनाउन आग्रह गरेको छ ।बुधबार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकमा विभागका महानिर्देशक कमलराम जोशीले तीन दिन तराईका सबै जिल्लाहरुमा र गण्डकी प्रदेशमा समेत भारी वर्षा हुने र खोलामा जलस्तर बढेर बाढीको समस्या निम्तिन सक्ने बताए ।उनले […]