कास्की-३ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका दामोदर पौडेल विजयी

कास्की – कास्की निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका नेता दामोदर पौडेल ‘वैरागी’ निर्वाचित हुनुभएकाे छ । वैरागीले नेकपा माओवादीका रामजीप्रसाद बराल ‘जीवन’लाई ५ हजार ४ सय ४५ मतले पछि पार्दै विजयी हुनुभयाे । बैरागीले २२ हजार ९ सय ८० मत प्राप्त गर्दा बरालले १७ हजार ५ सय ३५ मात्र मत पाउनुभयाे । राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२ हजार १ सय ८० मत पाउनुभयाे ।

सम्बन्धित सामग्री

कालोबजारी निराकरणमा सरकार गम्भीर बन्नुपर्छ : पौडेल

काठमाडौं : सांसद दामोदर पौडेल बैरागीले चाडबाडको मुखमा भएको कालोबजारी नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्। बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन्।उनले पछिल्लो समय चर्को मूल्यवृद्धि भएको भन्दै यसको पनि अनुगमन गरी कारबाही गर्न माग गरे। उनले भने,‘दशैँको मुखमा मूल्यवृद्धि आकासिएको छ,कालोबजारी बढेको छ,यसको निराकरण हुनुपर्छ।’अहिले बजारमा सबैभन्दा बढी चिनीको अभाव भएको छ। जसकारण उपभोक्ताहरू मारमा परेका छन्।

कास्की-३ बाट एमालेका दामोदर पौडेल बैरागी निर्वाचित

९ मंसिर, कास्की । कास्की निर्वाचन क्षेत्र-३ बाट नेकपा एमालेका उम्‍मेदवार दामोदर पौडेल बैरागी प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका छन् । पौडेलले निकटतम प्रतिस्पर्धी सत्ता सठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्‍मेदवार रामजी बराललाई ५ हजार ४४५ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । पौडेलले २२ हजार ९८० मत पाउँदा बरालले १७ हजार ५३५ मत ल्‍याए । यस्तै […]

कास्की ३ मा एमालेका दामोदर पौडेल विजयी

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत कास्की क्षेत्र नं ३ बाट एमालेका उम्मेदवार दामोदर पौडेल बैरागी विजयी भएका छन्।मतगणनाको आज बिहान घोषणा गरिएको अन्तिम मतपरिणामअनुसार पौडेलले नेकपा माओवादी केन्द्रका उम्मेदवार रामजीप्रसाद बराललाई पाँच हजार चार सय ४५ मतान्तरले पराजित गरेका हुन्।पौडेलले २२ हजार नौ सय ८० मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवार बरालले १७ हजार पाँच सय ३५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कास्की ३ मा एमालेका दामोदर पौडेल विजयी

कास्की : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत कास्की क्षेत्र नम्बर ३ बाट नेकपा (एमाले)का उम्मेदवार दामोदर पौडेल (बैरागी) विजयी भएका छन्। मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनको मतगणनाको आज बिहान घोषणा गरिएको अन्तिम मतपरिणामअनुसार पौडेलले नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रामजी प्रसाद बराललाई पाँच हजार चार सय ४५ मतान्तरले पराजित…

कास्की-३ मा एमालेका पौडेल विजयी

काठमाडाैँ – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत कास्की क्षेत्र नं ३ बाट नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार दामोदर पौडेल (बैरागी) विजयी भएका छन् । मङ्सिर ४ गते सम्पन्न आमनिर्वाचनको मतगणनाको आज बिहान घोषणा गरिएको अन्तिम मतपरिणामअनुसार पौडेलले नेकपा माओवादी केन्द्रका उम्मेदवार रामजीप्रसाद बराललाई पाँच हजार चार सय ४५ मतान्तरले पराजित गरेका थिए । […]

कास्की ३ मा एमालेका पौडेल विजयी

कास्की क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल ‘वैरागी’ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले निकटतम् प्रतिस्पर्धी  नेकपा माओवादीका रामजीप्रसाद बराल ‘जीवन’लाई   पाँच हजार चार सय...

कास्की ३ मा एमालेका दामोदर पौडेल विजयी

काठमाडौं – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत कास्की क्षेत्र नम्बर ३ बाट नेकपा (एमाले)का दामोदर पौडेल विजयी भएका छन्। पौडेल नेकपा (माओवादी केन्द्र)का रामजीप्रसाद बराललाई पाँच हजार चार सय ४५ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्। पौडेलले २२ हजार नौ सय ८० मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका बरालले १७ हजार पाँच […]

कास्की–३ मा एमालेका दामोदर पौडेल विजयी

कास्की–३ मा प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका दामोदर पौडेल विजयी विजयी भएका छन् । उनले २२ हजार ९८० मत ल्याई विजयी भएका हुन् ।

कास्की-३बाट एमालेका दामोदर पौडेलले जिते चुनाव

९ मंसिर, काठमाडौं । कास्की-३बाट नेकपा एमालेका नेता दामोदर पौडेल ‘वैरागी’ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । २२ हजार ९८० मतसहित बैरागी विजयी भएका हुन् । वैरागीले नेकपा माओवादीका रामजीप्रसाद बराल ‘जीवन’लाई पराजित गरेका हुन् । पराजित जीवनले १७ हजार ५३५ मात्र मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२ हजार १८० मत पाए […]

ओलीसँगको फोन संवादपछि जगन्नाथ ‘ब्याक’

अध्यक्ष केपी शर्मा ओलीसँगको फोन संवादपछि जगन्नाथ उम्मेदवारी झिक्न तयार भएका हुन् । कास्की क्षेत्र नम्बर ३ मा एमालेले दामोदर पौडेल बैरागीलाई प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएको छ ।