गंगालाल हृदय केन्द्र शैक्षिक प्रतिष्ठान हुनेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाँसबारीस्थित शहीद गंगालाल हृदय केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्ने बताएका छन् ।  आइतबार बिहान शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौंको २७ औं वार्षिकोत्सव समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईंहरूले यस केन्द्रलाई शैक्षिक प्रतिष्ठानका रूपमा विकसित गर्ने चाहना र माग राख्नुभएको छ। यसको प्रक्रिया’bout सरकारले पनि गम्भीरतापूर्वक लिनेछ। तपाईंहरू […] The post गंगालाल हृदय केन्द्र शैक्षिक प्रतिष्ठान हुनेछ : प्रधानमन्त्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

प्रमका सल्लाहकार भट्टराईको मुटुमा समस्या, गरियो एन्जियोप्लास्टी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डाक्टर राजन भट्टराईको एन्जियोप्लास्टी गरिएको छ। मुटुमा समस्या देखिएपछि उनलाई शहीद गंगालाल हृदय केन्द्र लगिएको थियो। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले उनको अवस्था सामान्य रहेको ट्विट गर्दै सीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। डा राजन भट्टराईको @Rajanktm मुटुमा समस्या देखिएकोले

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराई अस्पताल भर्ना

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ‌ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई अस्पताल भर्ना भएका छन्।  मुटुमा समस्या आएपछि शुक्रबार राति गंगालाल हृदय केन्द्र, बाँसबारीमा भर्ना भएका भट्टराईको एन्जियोप्लाष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ। स्रोतका अनुसार मुटुका दुईभल्व 'राइट कोरोनरी आर्...