प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराई अस्पताल भर्ना

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ‌ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई अस्पताल भर्ना भएका छन्।  मुटुमा समस्या आएपछि शुक्रबार राति गंगालाल हृदय केन्द्र, बाँसबारीमा भर्ना भएका भट्टराईको एन्जियोप्लाष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ। स्रोतका अनुसार मुटुका दुईभल्व 'राइट कोरोनरी आर्...