काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा आइतवारदेखि सुरु भएको सुनुवाइमा अब भने बहसको समय निर्धारण गरिएको छ।
आजबाट प्रधानन्यायाधीश चोलेन्द्र शम्मशेर राणाले बहसको समय निर्धारण गर्न भनेका हुन्। एउटै वरिष्ठ अधिवक्ताले लामो समयसम्म बहस गर्ने गरेकाले समय धेरै लाग्ने भएपछि समय सिमा निर्धारण गरिएको हो। प्रधानन्यायाधीश राणाले आज वरिष्ठ अधिवक्ता चन्द्रकान्त…