पोखरा- राष्ट्रपति विद्यादेवी भण्डारी पोखरा आएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ। विन्ध्यावासिनी माविको हिरक जयन्ती समारोह तथा नवनिर्मित भवनको उद्घाटन तथा गुरुङ समुदायको पर्व ट्होटेको सहभागी हुन राष्ट्रपति भण्डारी पोखरा आएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो । मंगलबारको कार्यक्रममा सहभागी हुन लागि राष्ट्रपति भण्डारी सोमबार नै पोखरा पुगेकी थिइन । सोमवार दिनभर भेटघाटमा व्यस्त राष्ट्रपतिले […]