रूपन्देहीका दुई पालिका उपप्रमुखमा दलित महिला उम्मेदवार
रूपन्देहीका १६ पालिकामध्ये दुईवटामा प्रमुख दलले दलित महिलालाई उपप्रमुखमा उम्मेदवार बनाएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिकामा एमालेकी कल्पना हरिजन र रोहिणी गाउँपालिकामा राप्रपाकी शिवकान्ती हरिजनले उम्मेदवारी दिएका हुन् ।
इलाम : इलामको रोङ गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका मनोहरि खड्का विजयी भएका छन्। नेकपा एमालेबाट उम्मेदवारी दिएका आफ्नै भाइ मनोज खड्कालाई १ सय २२ मतले उछिन्दै उनी मनाेहरि विजयी भएका हुन्।मनोहरिले ६ सय १० मत पाउदा मनोजले ४ सय ८८ मत पाएका छन्। अन्य सदस्यमा एमालेकी दलित महिला उम्मेदवार लक्ष्मी नेपाली बाहेक सबै पद नेपाली कांग्रेसले हात पारेको छ। वडा सदस्यमा नेपाली कांग्रेसको उमेद्वारहरु मनमाया राई, रेशबहादुर राई र हेमु थापा विजयी भएका हुन् ।त्यसैगरी वडा नम्बर १ को मत गणन
जुम्ला : जुम्लामा स्थानीय तहको निर्वाचनमा उपप्रमुखमा दलित समुदायबाट २ जना महिलाले मात्र उम्मेदवारी दिएका छन्। राजनीतिक परिवेशमा दलहरूले समावेशीका नारा घन्काए पनि यहाँका ८ वटा स्थानीय तहमध्ये २ वटाको उपप्रमुखमा दलित महिला उम्मेदवार बनाइएको हो।जुम्लामा १४ वटा राजनीतिक दलले स्थानीय तहको निर्वाचनमा भाग लिए पनि नेकपा माओवादी केन्द्रले मात्रै चन्दननाथ नगरपालिकाको उपप्रमुखमा पूर्णिमा विक र हिमा गाउँपालिका उपप्रमुखमा कल्पना परियारलाई उम्मेदवार बनाएको छ।नेपाली कांग्रेस, एमाले, समाजवादी, ने
यही वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि म्याग्दीमा प्रमुख पदमा एक मात्र दलित महिला उम्मेदवार छन् । नेकपा (माओवादी केन्द्र) ले मीना विश्वकर्मालाई रघुगङ्गा गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बनाएको हो । रघुगङ्गा–६ की २८ वर्षीय मीना दुधे बच्चा बोकेर चुनावी मैदानमा होमिएकी छन् ।
यही वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि म्याग्दीमा प्रमुख पदमा एक मात्र दलित महिला उम्मेदवार छन् । नेकपा (माओवादी केन्द्र) ले मीना विश्वकर्मालाई रघुगङ्गा गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बनाएको हो । रघुगङ्गा–६ की २८ वर्षीय मीना दुधे बच्चा बोकेर चुनावी मैदानमा होमिएकी छन् ।
यही वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि म्याग्दीमा प्रमुख पदमा एक मात्र दलित महिला उम्मेदवार छिन् । नेकपा (माओवादी केन्द्र) ले मीना विश्वकर्मालाई रघुगङ्गा गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बनाएको हो । रघुगङ्गा–६ की २८ वर्षीय मीना दुधे बच्चा बोकेर चुनावी मैदानमा होमिएकी छन् । नेकपा (माओवादी केन्द्र) को रघुगङ्गा गाउँपालिका कमिटीका अध्यक्ष हरि भण्डारीले स्थानीय तहको प्रमुख पदमा उम्मेदवार बन्ने विश्वकर्मा धौलागिरि क्षेत्रकै एक मात्र दलित महिला भएको जानकारी दिइन् । “म के गाउँ
काठमाडौं । विभिन्न स्थानीय तहका १ सय ७० वटा वडामा दलित महिला सदस्य पद रिक्त हुने भएको छ । निर्वाचन आयोगले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा ती वडाहरूमा एकजना पनि दलित महिला उम्मेदवार नभएकाले पद खाली हुने अवस्था आएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ३ सय ५३ पदमा एकल मनोनयन […]
महोत्तरीमा काँग्रेसले खाता खोलेको छ । मनरा सिस्वा नगरपालिका–८ मा दलित महिला उम्मेदवार संजोगिया देवी निर्बिरोध विजयी भएकी छन् । उनी निर्बिरोध निर्वाचित भएपनि अहिले नै विजयी घोषणा गर्न नमिल्ने...पूरा पढ्नुहोस् »
बाराः तेस्रो चरणको स्थानीय तह निर्वाचनमा उम्मेदवारी दर्ता गर्ने दिन नजिकिँदै जाँदा बारामा दलित उम्मेदवार भने खोसाखोस भएका छन् । निर्वाचन लड्ने मानसिकता बोकेका महिला दलितहरू नहँुदा दलहरू उनीहरूलाई मनाउन…
नेपाल समचारपत्र, बैतडी । दार्चुलाको व्याँस गाउँपालिकामा नेपाली कांग्रेसका दलित महिला उम्मेदवार निर्विविरोध निर्वाचित भएका छन् । व्याँस गाउँपालिका ५ का दलित महिला उम्मेदवार मालती लुहार निविरोध निर्वाचित हुनुभएको व्याँस गाउँपालिकाका निर्वाचन अधिकृत पवन कुमार तिमल्सिनाले जानकारी दिनुभयो । उक्त वडामा दलित महिला सदस्यमा अन्य राजनीतिक दलहरुको तर्फबाट कसैको उम्मेदवारी नपरेपछि नेपाली कांग्रेसका दलित महिला …