बागलुङ, मंसिर १२ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले सार्वजनिक शिक्षा सुधारकोे खाँचो रहेको भन्दै मन्त्रालयको ध्यान सार्वजनिक शिक्षा सुधार र निजी शिक्षालाई नियमन गर्नेतर्फ गएको बताउनुभएको छ । गृह जिल्ला बागलुङ पुग्नु भएका मन्त्री पौडेलले आइतबार बिहान प्रेस सेन्टर बागलुङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सार्वजनिक शिक्षा सुधारका लागि ३१ बुँदे शिक्षा […]