सेयर बजार परिसूचक १०१ अंकले बढ्यो

आज साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०१ अंकले बढेको छ । केही समययता निरन्तर घट्दै २५ सय अंकभन्दा तल आइपुगेको नेप्से आजै १०१ अंकले बढ्दै पुनः २६ सय ६७ अंकमा पुगेको हो ।यसक्रममा आज ४ अर्ब ८७ करोड रुपैयाँ बराबरको ९० लाख २२ हजार कित्ता सेयर किनबेच भएको छ । नेप्से परिसूचक १०० भन्दा बढी अंकले बढेपनि कारोबार रकम भने नबढेको हो । यसअघि, गत साताको विहीबार ५२ अंकले बढेको थियो ।परिसूचकमा उत्साहजनक सुधार आएको दिन आज कारोबार भएका सबै १३ वटै समूहमा उत्साहजनक वृद्धि आएको छ । जसमध्ये जिवन ब

सम्बन्धित सामग्री

सेयर बजार ३२.७२ अंकले बढ्यो

३ माघ, काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से ३२.७२ अंकले बढेको छ । आज यस साताको पहिलो कारोबार दिन हो । आइतबार र सोमबार सार्वजनिक बिदाका कारण सेयर कारोबार भएको थिएन । मंगलबार १.५२ प्रतिशतले बढेको बजार २१८२.११ बिन्दुमा पुगेर रोकिएको छ । मंगलबार बैकिङ उपसूचकबाहेक सबै उपसूचकको मूल्य बढेको छ । सबैभन्दा धेरै […]

उच्च अंकले बढ्यो सेयर बजार

२० पुस, काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से उच्च अंकले बढेको छ । निजी क्षेत्रले माग गरिरहेको चालु पूँजी कर्जा मार्गदर्शनलाई प्रधानमन्त्रीको निर्देशनपछि संशोधन गर्न नेपाल राष्ट्र बैंक तयार भएसँगै यसको सकारात्मक प्रभाव बजारमा देखिएको छ । बुधबार बजार ६४.८७ अंकले बढेर २१२५.९४ बिन्दुमा पुगेको छ । यो ३.१५ प्रतिशतको वृद्धि हो । बुधबार […]

एकल अंकले बढ्यो नेप्से, बढेन कारोबार रकम

सेयर बजार परिसूचक नेप्सेमा सामान्य अंकले वृद्धि भएको छ। साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक नेप्से ३.८३ अंकले वृद्धि भएर १८५८.८९ अंकमा पुगेको छ।  आइतबार २७ अंकले गिरावट आएको बजार...

सेयर बजार सामान्य अंकले बढ्यो

काठमाडौँ- सेयर बजार बुधबार पनि सामान्य बढेको छ । सेयर बजार परिसूचक नेप्से आज ६ दशमलव ४१ अंकले बढेर एक हजार आठ सय ३७ दशमलव ४६ विन्दुमा पुगेको छ । आज व्यापार, फाइनान्स, अन्य र म्युचल फन्डबाहेक अरू समूहको सेयर सामान्य बढेको छ । बजार सामान्य बढे पनि कारोबार रकम भने निकै घटेको छ । […]

दोहोरो अंकले बढ्यो नेप्से

सेयर बजार आज दोहोरो अंकले बढेको छ। केही दिनयता लगातार होरालो लागिरहेको सेयर बजार परिसूचक नेप्से आज ११ दशमलव २२ अंकले बढेर एक हजार आठ सय ४८ दशमलव ८२ अंकमा...

सेयर बजार १२ अंकले बढ्यो

काठमाडौँ – लामो समयको अन्तरालपछि बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से सूचक १२.५७ अंकले बढ्दै १९ सय ७८.९४ विन्दुमा उक्लिएको हो। यस्तै, ‘क’ वर्गको सेन्सेटिभसमेत ३.१० अंकले बढ्दै ३८२ बिन्दुमा उक्लिएको छ। दोहोरो अंकले नेप्से बढेको बजारमा कारोबार रकम भने एक अर्ब १८ करोडमा नै सीमित […]

साताको सेयर बजार– परिसूचक २० अंकले बढ्यो, कारोबार रकम खुम्चियो

विगत केही सातादेखि निरन्तर ओरालो लाग्दै २५ सय अंकभन्दा तलसम्म आएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढ्न थालेको छ । यो साता नेप्से परिसूचक २० अंकले उकालो लागेको हो । साताको ४ कारोबार दिन नै खुलेको सेयर बजार २० अंकले बढेसँगै परिसूचक २५ सय ६६ अंकमा पुगेर रोकिएको छ । गतसाता नेप्से सूचक २५ सय ४७ अंकबाट कारोबार सुरू भएको थियो ।पाँच कारोबार  दिनमध्ये दुई कारोबार दिनमा भने बजार घटेको थियो । यस्तै, बाँकी दुई कारोबार दिनमा परिसूचक बढेर बन्द हुँदा समग्रमा बजार २० अंकले बढेको हो । बजार २० अंकले बढेपनि यो

सेयर बजार २० अंकले बढ्यो, कारोबार रकम घट्यो

काठमाडौँ– सेयर बजार परिसूचक नेप्से सोमबार पनि बढेको छ। आज नेप्से परिसूचक २०.६४ अंकले बढेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। यससँगै नेप्से २९४७.४३ अंकमा पुगेको छ। सोमबार बैंकिङ उपसूह १९ अंक, होटल तथा पर्यटन उपसमूह ६ अंक, जलविद्युत उपसमूह ५५, जीवन बीमा उपसमूह ८०, उत्पादन समूह ९९, निर्जीवन बीमा समूह ५० र अन्य उपसमूह २३ […]

नाफा बुक गर्ने होडका बीच पनि नेप्से १८ अंकले बढ्यो

सेयर बजार परिसूचक नेप्से १८ अंकले बढेको छ । लगानीकर्ताको नाफा बुक गर्ने प्रतिस्पर्धाबीच पनि सेयर बजार सकारात्मक बनेको हो । झन्डै दुई हजार चार सयसम्म पुगेको नेप्से आइतबारबाट निरन्तर उकालो लागेर...

थप साढे १५ अंकले बढ्यो नेप्से, सेयर बजार परिसूचक ३१ सय नजिक

सेयर बजार परिसूचक नेप्से बुधबार थप १५.३० अंकले वृद्धि हुँदै ३१ सय नजिक पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार गत मंगलबार अधिकतम २९.२४ अंकले बढेर ३ हजार ७९.६७ विन्दुमा पुगेकोमा बुधबार थप १५.३० अंकले बढेर नेप्से ३ हजार ९४.९४ विन्दुमा पुगेको हो ।यस दिन बैकिङ्ग, हाइड्रो पावर, म्युचुअल फण्ड बाहेकका प्रायः सबैजसो समूहहरूको बजार चम्किदा समग्र नेप्से सूचकमा १५ अंकमाथिको सुधार आएको हो ।नेप्सेका अनुसार यस कुल २१९ कम्पनीका २ करोड ८२ लाख ७० हजार कित्ता माथिको सेयर बजारमा १ लाख २८ हजार पटक बढी किनबेच हुँदा