बसको ठक्करबाट घाइते भएका बालकको मृत्यु

२३ साउनऽ दमौली । तनहुँको देवघाट गाउँपालिका-५ क्युदीस्थित देवपुर दासढुङ्गा सडकखण्डमा बसको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ । गत साउन १७ गते बसको ठक्करबाट घाइते भएका ११ वर्षीय रिमेश तामाङको सोमबार उपचारका क्रममा मृत्यु भएको हो । उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक युवराज […]

सम्बन्धित सामग्री

चितवनमा बसको ठक्करबाट १० वर्षीय बालकको मृत्यु

चितवन । चितवनमा बसको ठक्करबाट अन्दाजी १० वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ माछापुच्छ्रे चोक बस्ने विक्रम पौडेलको छोरा आरुष पौडेल रहेका छन् । आज साँझ ७ः४५ बजेको समयमा भरतपुरबाट माडीतर्फ जाँदै गरेको ना ४ ख ५८१५ नम्बरको बसले माछापुच्छ्रे चोकमा बालकलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट बालकको घटनास्थलमै मृत्यु […]

बसको ठक्करबाट धादिङमा २१ महिने बालकको मृत्यु

काठमाडौँ – धादिङको धुनिबेशी नगरपालिका–३ धोविखोलामा आज बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय लक्ष्मण पौडेलका २१ महिने छोरा ललित रहेका छन्। जीवनपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ ख १६ ६१ नम्बरको बसले आज बिहान ११ बजे ठक्कर दिँदा बालक घाइते भएका थिए। घाइते बालकको उपचारको क्रममा बी एण्ड बी अस्पताल ग्वार्कोमा […]

धनुषामा बसको ठक्करबाट एक बालकको मृत्यु

जनकपुरधाम : धनुषामा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। जनकपुरबाट नेपालगन्ज जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बसले ठक्कर दिँदा बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक बेचन यादवले जानकारी दिए।मृत्यु हुनेमा मिथिला नगरपालिका वडा नम्बर २ बस्ने १३ वर्षीय विशाल दास रहेका छन्।बिहीबार दिउँसो जनकपुर–ढल्केबर सडक खण्डअन्तर्गत मिथिला नगरपालिका-२ नक्टाझिजस्थित हजराचौकमा साइकलमा सवार बालकलाई बसले ठक्कर दिएको थियो।दुर्घटनामा गम्भीर घाइते बालकको उपचारको क्रममा जनकपुरस

तनहुँमा बसको ठक्करबाट बालकको मृत्यु

तनहुँको देवघाट गाउँपालिका–५ क्युदीस्थित देवपुर दासढुङ्गा सडकखण्डमा बसको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ । गत साउन १७ गते बसको ठक्करबाट घाइते भएका ११ वर्षीय रिमेश तामाङको आज उपचारका क्रममा मृत्यु भएको हो । उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिए । ग १ क ३०३४ नंको बसको ठक्करबाट बाटोमा हिँडिरहेका तामाङ गम्भीर घाइते भएका थिए । बस चालक प्रहरी नियन्त्रणमा छन् ।

तनहुँमा बसको ठक्करबाट बालकको मृत्यु

तनहुँ– तनहुँको देवघाट गाउँपालिका–५ क्युदीस्थित देवपुर दासढुङ्गा सडकखण्डमा बसको ठक्करबाट घाइते भएका बालकको मृत्यु भएको छ । गत साउन १७ गते बसको ठक्करबाट घाइते भएका ११ वर्षीय रिमेश तामाङको आज उपचारका क्रममा मृत्यु भएको हो । उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो […]

दार्चुलामा बसको ठक्करबाट बालकको मृत्यु, गाडीमा आगो लगाइयो

धनगढी : दार्चुलामा बसको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका-२ रौतेउडामा ना ५ ख १८०८ नम्बरको बसले ठक्कर दिँदा बालकको मृत्यु भएको हो। प्रहरीका अनुसार विद्यालयबाट फर्कने क्रममा स्थानीय महेश कपाडीका ६ वर्षीय छोरा अमृत कपाडीको घटनास्थलमै मृत्यु भएको हो। उनको मृत्यु भएपछि स्थानीयले बस जलाएका छन्। चालक फरार भएका छन्। घटनाबारे प्रहरीले अनुसन्धान भइरहेको बताएको छ।

स्कुल बसको ठक्करबाट डेढ वर्षीय बालकको मृत्यु

दाङ– स्कूल बसको ठक्करबाट प्यूठानमा डेढ वर्षीय बालकको मृत्यु भएको छ। रा १ प ८८१ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते प्यूठान नगरपालिका वडा नं. ४ का डेढ वर्षीय यूनिक कार्कीको जिल्ला अस्पताल बिजुवारमा उपचारका क्रममा मृत्यु भएको हो। आइतबार दिउँसो प्यूठान नगरपालिका वडा नं. ७ पुन्यखोलास्थित लर्निङ हेवन स्कूलको बसको ठक्करबाट बालक गम्भीर घाइते भएका […]

प्युठानमा बसको ठक्करबाट बालकको मृत्यु

प्युठान – प्युठानको नौबहिनी गाउँपालिका–४ मा शुक्रबार बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय टुकमान पुनका ८ वर्षीय छोरा सरोज छन्। बसको ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा  मृत्यु भएको हो। लु १ ख ७०२१ नम्बरको बसले बाटोमा हिडीरहेका बालकलाई आज बिहान साढे ८ बजे ठक्कर दिएको हो। […]

बसको ठक्करबाट बालकको मृत्यु

मोरङ– मोरङमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । पथरी शनिश्चरे नगरपालिका २ जय चोकस्थित सडकमा बाग्मती प्रदेश–३–००१ ख २०० नम्बरको बसको ठक्करबाट बेलबारी नगरपालिका–४ बस्ने भावना अचार्यको छोरा ७ वर्षीय बिवस अचार्यको मंगलबार बिहान मृत्यु भएको छ । भावनासँगै पैदल हिँडिरहेको अवस्थामा बाटो काट्नेक्रममा उक्त बसको ठक्करबाट गम्भीर घाइते भएका बालकको पथरी अस्पतालमा […]

चितवनमा बसको ठक्करबाट बालकको मृत्यु

भरतपुर महानगरपालिका–७ विकास चोकमा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । चौबिसकोठीबाट पटिहानीतर्फ जाँदै गरेको नबा १ प १२८४ नम्बरको बसले स्थानीय पैदलयात्री आठ वर्षका बालकलाई ठक्कर दिएको थियो ।बालकको उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बालकलाई ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा रहेको कार्यालयले जनाएको छ । बालकको सनाखत हुन सकेको छैन ।