दूरसञ्चार सेवा प्रदायकले १३ वर्ष मुनिका बालबालिकाको व्यक्तिगत विवरण संकलन गर्न नपाउने भएका छन् । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रायले तयार गरेको अनलाइन बाल सुरक्षा कार्यविधि २०७८ को मस्यौदामा यस्तो व्यवस्था गरिएको हो ।
कुनैपनि सेवा प्रदायकले आफ्नो सेवा प्रदान गर्दा १३ वर्ष मुनिका बालबालिकाको व्यक्तिगत विवरण संकलन गर्न नपाइने व्यवस्था मस्यौदामा राखिएको छ ।...