१० लाख धरौटीमा रिहा भएपछि विजय गच्छदारको प्रतिक्रिया : यो तथाकथित जग्गा प्रकरण हो (भिडिओसहित)

काठमाडौं, ३० असार । ललिता निवास जग्गा प्रकरणमा दश लाख धरौटीमा रिहा भएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूले विशेष अदालतको आदेशको पूर्ण पालना गर्ने बताए । उनले आफू न्यायालयमा विश्वास गर्ने व्यक्ति भएकोले सोहीअनुसार अघि बढ्ने बताएका हुन् । उनले भने,‘तपाई मिडियाकर्मीहरुसँग झण्डै डेढ वर्षपछि आज उभिनुपरेको छ, बोल्नुपरेको छ । त्यसकारण सबैभन्दा पहिले […]