संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका लागि २५ अर्ब तीन करोड विनियोजन

सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका लागि २५ अर्ब तीन करोड विनियोजन गरेको छ। बजेट वक्तव्यमार्फत सरकारले कर्मचारी व्यवस्थापन लगायतका लागि रकम विनियोजन गरिएको हो। यसका साथै बजेटमा सातै प्रदेशहरुका...

सम्बन्धित सामग्री

शिक्षाका निजामति कर्मचारीका लागि छात्रवृत्ति आवेदन माग

२५ फागुन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कर्मचारी प्रशासन तथा सुशासन प्रवर्द्धन  शाखाले वैदेशिक अध्ययन छात्रवृत्तिको लागि आवेदन माग गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (जनशक्ति योजना तथा विकास शाखा) ले जापान तथा कोरियामा स्नातकोत्तर र विद्यावारिधीको लागि आवेदन खुला गरेको जनाएको छ । निजामति सेवा ऐन तथा नियमावलीका प्रावधान […]

एकैदिन ४ निकायका २२२ कर्मचारी छड्केमा, सामान्य प्रशासनकै १३३ जना परे

११ माघ, काठमाडौं । ४ वटा निकायमा भएको अनुगमनमा एकैदिन २२२ कर्मचारी छड्केमा परेका छन् । बिहीबार राष्ट्रिय सतर्कता केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसहित शहरी विकास तथा भवन निर्माण विभाग र पुरातत्व विभागमा छड्के गरेको थियो । सबैभन्दा बढी संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयका १३३ जना छड्केमा […]

फेरि बिथोलियो कर्मचारी विधेयक

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार विभिन्न शक्ति समूहरूले आफ्नो स्वार्थ पूरा गर्न विभिन्न किसिमबाट वियधेकमा राखिएका बुँदामा चलखेल गर्न थालेका छन् ।...

किन समायोजनका कर्मचारीको हाजिर रोकिरहेको छ धनगढी उपमहानगर?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन तथा समायोजन मिलान भएका कर्मचारीलाई हाजिर गराउन भन्दा समेत धनगढीले स्वास्थ्यका कर्मचारीको हाजिर गराउन मानेको छैन।

दु:खका साथ भन्नुपर्छ, हामीले न्यूनतम सेवा मापदण्ड लागू गर्न सकेका छैनौं

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, अर्थ मन्त्रालय, योजना आयोगहरु पनि यसमा जोडिने हुनाले सबैले अपनत्व फिल गरेर प्राथमिकतामा राख्नुभयो भने सहज हुन्छ।

‘घुस्याहा’ कार्यालयमा जान कर्मचारीको मरिहत्ते

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र तालुकदार मन्त्रालयमा सरुवा माग्न आउने अधिकांश कर्मचारी घुस खान पाइने निकाय वा कार्यालयमा जान मरिहत्ते गर्ने क्रम फेरि बढेको छ । सामान्य प्रशासन मन्त्रालयमा सरुवा माग्न आउनेहरूको भीडभाड लाग्ने क्रम बढ्दो छ । त्यसरी सरुवा माग्न आउनेमध्ये अधिकांश कर्मचारी घुस खान पाइने र अतिरिक्त कमाइ राम्रो […]

‘गाली गर्ने कार्यक्रम’ भन्दै किन रिसाए मेयर बालेन ?

३१ जेठ, काठमाडौं । सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र बागमती प्रदेश सरकारले हेटौंडामा स्थानीय तहका जनप्रतिनिधिका लागि अभिमुखीकरण राखेको थियो । सो कार्यक्रममा सहभागी हुन हेटौंडा पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन साह उद्घाटन समारोहबाटै फर्किए । अभिमुखीकरण दुई दिनको भए पनि उनी पहिलो दिनको सत्रहरुमा पनि बसेनन् । काठमाडौं आएपछि उनले सामाजिक […]

जनप्रतिनिधिको कार्यकाल सरकारले निर्णय गर्ला, हामीले होइन : निर्वाचन आयोग

काठमाडौं : निर्वाचन आयोगले जनप्रतिनिधिको कार्यकाल सकिएको विषयमा आयोगले नभई सरकारले निर्णय लिनुपर्ने बताएको छ। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार पत्रकार सम्मेलनमा यस विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बोल्नुपर्ने बताए।‘प्रक्रियाको हिसाबले जेठ ६ गते जनप्रतिनिधि नियुक्ति गर्नुपर्ने हो, अहिले पनि मतगणना सार्वजनिक भइरहेको छ। त्यसैले केही दिनको ढिलाले ठूलो इस्यु बन्छ जस्तो लाग्दैन, कानुनी रूपमा सरकारको सम्बन्धित बोल्नुपर्छ। आयोगभन्दा पनि संघीय मामिला तथा सामान्य

एकै पटक ४९ जना सह-सचिवको सरुवा (सूचीसहित)

९ मंसिर, काठमाडौं । सरकारले ४९ जना सह-सचिवको सरुवा गरेको छ । बुधबारको मन्त्रीस्तरीय निर्णयर अनुसार ४९ जना सहसचिवहरुको सरुवा गरिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) का सहसचिव रमेश अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) कै सहसचिव […]

स्वास्थ्य सचिवका लागि तीन जनाको नाम सिफारिस

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य सेवातर्फको सचिवका लागि स्वास्थ्य मन्त्रालयका १२औँ तहका प्रमुख विशेषज्ञहरु डा रोशन पोखरेल, डा दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरिएको छ।