सरकारका कारण मुलुकको अर्थतन्त्र संकटोन्मुख: पूर्वअर्थमन्त्री

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी एमालेका पूर्वअर्थमन्त्रीले वर्तमान गठबन्धन सरकारको गलत कार्यनीति र कार्यशैलीका कारण मुलुकको अर्थतन्त्र संकटेन्मुख अवस्थामा पुगेको आरोप लगाएका छन । पूर्वएमाले अर्थमन्त्रीहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले आइतबार ललितपुरमा पत्रकार सममेलन गरी सरकारले अर्थतन्त्र सुधार गर्न नसकेको आफ्नो कमजोरी छोप्न नेपाल राष्ट्र बैंकका गर्भनरलाई निलम्वन […]

सम्बन्धित सामग्री

अर्थतन्त्र संकटोन्मुख हुँदा पनि सरकार गम्भीर नभएको सांसदहरूको आरोप

काठमाडौँ- सांसदहरुले मुलुकको अर्थतन्त्र संकटोन्मुख हुँदा पनि सरकार गम्भीर नभएको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै अधिकांश सांसदहरूले सरकारलाई यस्तो आरोप लगाएका हुन् । सांसदहरूले अर्थतन्त्रमा देखिएको समस्या र चुनौतीलाई समाधान गरी चलायमान बनाउनुपर्ने विषयमा सरकार गम्भीर नभएको बताए । उ...

अर्थतन्त्र संकटोन्मुख हुँदा पनि सरकार गम्भीर नभएको सांसदहरूको आरोप

काठमाडौँ- सांसदहरुले मुलुकको अर्थतन्त्र संकटोन्मुख हुँदा पनि सरकार गम्भीर नभएको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधि सभाअन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै अधिकांश सांसदहरूले सरकारलाई यस्तो आरोप लगाएका हुन् । सांसदहरूले अर्थतन्त्रमा देखिएको समस्या र चुनौतीलाई समाधान गरी चलायमान बनाउनुपर्ने विषयमा सरकार गम्भीर नभएको बताए । उ...

‘राजस्वले चालू खर्च धान्न नसक्दा अर्थतन्त्र संकटोन्मुख’

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघले राजस्वले चालू खर्च धान्न नसक्ने अवस्था आएको र त्यसले देश संकटमा जाने अवस्था सिर्जना भएको धारणा राखेको छ। मंगलवार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन उक्त धारणा सार्वजनिक गरेको हो।साथै महासंघले ब्याजदर नघट्दासम्म अर्थतन्त्रलाई लयमा राख्न कठिन हुने धारणा राखेको छ।  महासंघले ब्याजदर नघटाए मुलुकको अर्थतन्त्र नै संकटमा जाने भन्दै केन्द्रीय बैंक र सरकारले ब्याजदर घटाउने गरी नीति लिनुपर्ने माग गरेको छ।पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष शेखर गोल्

महालेखापरीक्षक कार्यालयले बेरुजु निरुत्साहित गर्ने योजना बनाउनुपर्ने आवश्यकता

मुलुकको अर्थतन्त्र संकटोन्मुख भएको अवस्थामा वर्षैपिच्छे राज्यका जिम्मेवार निकायको बेरुजु बढ्नु चुनौतीको विषय भएको भन्दै सांसदहरुले चिन्ता व्यक्त गरेका छन् ।मंगलबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले महालेखापरीक्षकसँगको छलफलमा सांसदहरुले यस्तो चिन्ता व्यक्त गरेका हुन् । छलफलमा सांसदहरुले बजेट खर्च गर्दा अनियमिता भएकाले नै बेरुजु बढ्दै गएको भन्दै महालेखापरीक्षक कार्यालयले बेरुजु निरुत्साहित गर्ने […]

हाम्रो देश श्रीलंकाको बाटोमा छैन तर अर्थतन्त्रमा समस्या छ

सरकारले आगामी आर्थिक वर्षको बजेटसम्बन्धी नयाँ नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । तर, पछिल्लो समय मुलुकको अर्थतन्त्र संकटोन्मुख बन्दै गएको छ । वास्तवमा नेपालको अर्थतन्त्र संकटोन्मुख मात्रै हो वा संकटग्रस्त बनिसक्यो ? यसबारेमा अर्थविद्हरूले विभिन्न तर्क गरिरहेका छन् । समस्यामा रहेको अर्थतन्त्र सुधार वा समाधानका उपायहरू नखोज्ने हो भने नेपालको अर्थतन्त्र धरापमा पर्ने […]

तीन पूर्वअर्थन्त्रीको आरोप: सरकारकै कारण अर्थतन्त्र संकटोन्मुख

सरकारका कारण मुलुकको अर्थतन्त्र संकटोन्मुख भएको भन्दै नेकपा एमालेका पूर्वअर्थमन्त्रीहरूले चिन्ता व्यक्त गरेका छन्।...

सरकारका कारण मुलुकको अर्थतन्त्र संकटोन्मुख : पूर्वअर्थमन्त्री

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेका तीन पूर्वअर्थमन्त्रीले वर्तमान गठबन्धन सरकारको गलत कार्यनीति र कार्यशैलीका कारण मुलुकको अर्थतन्त्र संकटोन्मुख अवस्थामा पुगेको आरोप लगाएका छन् । पूर्वएमाले अर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडाले आइतबार ललितपुरमा पत्रकार सम्मेलन गरी सरकारले अर्थतन्त्र सुधार गर्न नसकेको आफ्नो कमजोरी छोप्न नेपाल राष्ट्र बैंकका गभर्नरलाई […]

एमालेका पूर्वअर्थमन्त्रीको निष्कर्षः मुलुकको अर्थतन्त्र संकटोन्मुख

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले मुलुकको आर्थिक अवस्था धरासायी बनाएको भन्दै नेकपा एमालेले १२ बुँदे विज्ञप्ती जारी गरेको छ।

मुलुकको अर्थतन्त्र संकटोन्मुख, एक महिनामै एक खर्ब ५४ अर्ब ७० करोड व्यापार घाटा

काठमाडौँ – पछिल्लो समय नेपालको अर्थतन्त्रमा गिर्दो देखिएको छ। चालू आर्थिक वर्षको सुरुवातसँगै मुलुकको समग्र वित्तीय सूचकहरु सकारात्मक नहुँदा अर्थतन्त्र संकटोन्मुख देखिएको हो। नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको कात्तिक महिनाको मुलुकको वित्तीय विवरणअनुसार वित्तीय सूचकहरु सकारात्मक देखिएको छ। राष्ट्र बैंकको वित्तीय विवरणले अर्थतन्त्रका धेरै सूचकहरुले मुलुकको अर्थतन्त्रको स्थिति निकै नै डरलाग्दो अवस्था ओरालो लागेको […]