कोभिड महामारी, लकडाउन, आईसीयू र अक्सिजनको अभाव, पीसीआर परीक्षण, खोप । करिब चार वर्षअघि विश्वभर नै यही शब्दको हाहाकार सुनिन्थ्यो । पूरै मानव जगत्लाई नै ठप्प पार्ने गरी चीनको वुहान प्रान्तबाट डिसेम्बर, २०१९ मा कोरोना संक्रमण विश्वभर फैलन सुरु भएको थियो ।
काठमाडौँ– कोरोना भाइरसको संक्रमण बढेपछी चीनको वुहान सहरमा फेरि लकडाउन जारी गरिएको छ। वुहानको जियाङ्गक्सियामा थप चार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि त्यहाँको प्रशासनले लकडाउन जारी गरेको हो । झन्डै १० लाख जनसङ्ख्या रहेको जियाङ्गक्सियामा मानिसहरूलाई घरबाट बाहिर निस्कन रोक लगाइएको छ । १ करोड २० लाख जनसंख्या रहेको वुहानमा नियमित कोरोना परीक्षण गर्ने […]
काठमाडौं : चीनको वुहान सहरमा कोरोना संक्रमणको नयाँ लहर फैलिन थालेपछि फेरि लकडाउन घोषणा गरिएको छ। वुहानको जियांग्सिया क्षेत्रमा कोरोनाका ४ संक्रमित भेटिएका छन्। उनीहरुमध्ये कसैमा पनि कोरोनाको लक्षण नदेखिएको अधिकारीहरुको भनाइ छ। झण्डै १० लाख जनसंख्या रहेको जियांग्सियाका बासिन्दालाई ३ दिनसम्म घरभित्रै रहन आग्रह गरिएको छ। चीनले कोरोना भाइरस नियन्त्रणका लागि ‘जिरो कोभिड’ रणनीति अपनाइरहेको छ। यसका लागि ठूलो मात्रामा कोभिड परीक्षण, आइसोलेसन तथा लकडाउनलगायतका कदमहरु उठाइए
कोरोना संक्रमणबाट जुम्ला पनि अछुतो रहेन। कोरोनाको पहिलो लहरमा जुम्ला निकै सुरक्षित थियो। चीनको वुहान प्रान्तमा कोरोना संक्रमण देखिएको बेला जुम्लामा उच्च सावधानी अपनाउन थालिएको थियो।
कोरोना संक्रमणबाट जुम्ला पनि अछुतो रहेन। कोरोनाको पहिलो लहरमा जुम्ला निकै सुरक्षित थियो। चीनको वुहान प्रान्तमा कोरोना संक्रमण देखिएको बेला जुम्लामा उच्च सावधानी अपनाउन थालिएको थियो।...
एजेन्सी : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको उत्पत्तिबारे अनुसन्धान गर्न खटिएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को टोलीले आइतबार संक्रमण फैलिएको भनिएको चीनको वुहान बजार भ्रमण गरेको छ। समूहका सदस्यहरूले वुहानको सामुद्रिक जीव बजारको भ्रमण गरेका थिए। यो बजारलाई गत वर्षको जनवरीदेखि नै सिलबन्दी गरिएको छ। अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका पत्रकारहरूका अनुसार सुरक्षाकर्मीले डब्लुएचओका सदस्यलाई मात्र बजारभित्र प्रवेश दिएका थिए। चीनले गरेको ढिलाइ एवं राजनीतिक
डा गुरुप्रसाद मैनाली
३१ डिसेम्बर २०१९ देखि चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना संक्रमण हाल विश्वका धेरै देशमा द्रूत गतिमा फैलिरहेको छI कोरोनाको उद्गमस्थल चीन हाम्रो छिमेकी...