एजेन्सी – इटालियन सिरी ‘ए’ मा नेपोलीले सिजनको पहिलो हार बेहोर्दा युभेन्टसकाे लगातार साताैं जित दर्ता गरेकाे छ । इन्टर मिलानसँग १–० ले पराजित भएपछि नेपोलीले सिरी ‘ए’ मा सिजनको पहिलो हार बेहोरेको हो । नेपोलीलाई पहिलो हार चखाउन दोस्रो हाफमा बोस्निया हर्जगोभिनाका फरवार्ड इडेन जेकोले गरेको गोल नै निर्णायक बन्यो । मिलानोमा बुधबार राति […]