सर्लाहीको बलरामा माओवादीले जित्यो, अधिकांश वडामा कांग्रेस

जनकपुरधाम – सर्लाहीको बलरा नगरपालिकामा माओवादी केन्द्रका मेयर र उपमेयर निर्वाचित भएका छन् । मेयरमा रामाशंकर प्रसाद कुशवाहा र उपमेयरमा कोशिला देवी विजयी भएकी हुन् । कुशवाहाले मेयरमा ४६४३ मत ल्याएर विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका अभय कुमार सिंहले ३६३१ मत ल्याए । यस्तै उपमेयरमा कोशिलाले ४३५१ मत ल्याएर विजयी […]

सम्बन्धित सामग्री

माओवादीबाट यी हुन् प्रतिनिधिसभाका सम्भावित उम्मेदवार

प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट अधिकांश पुरानै अनुहार दोहोरिने देखिएको छ । माओवादीले ४९ सिट पाउनेगरी सत्ता गठबन्धनबाट भागबण्डालाई अन्तिम रुप दिने तयारी भइरहेको छ । यद्यपि माओवादी केन्द्रले थप केही सिटमा दाबी गरिरहेको छ ।माओवादीले पाउनुपर्ने क्षेत्रमा कांग्रेस, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समेत दाबी गरेपछि फाइनल सहमति हुन नसकेको कार्यदलका एक सदस्यले बताए । माओवादीको भागबण्डामा परेका अधिकांश क्षेत्रमा नयाँ अनुहारले प्राथमिकता पाउने कम सम्भावना देखिएको छ ।२०७४ को निर्वा

माओवादीबाट यी हुन् प्रतिनिधिसभाका सम्भावित उम्मेदवार

प्रतिनिधिसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट अधिकांश पुरानै अनुहार दोहोरिने देखिएको छ । माओवादीले ४९ सिट पाउनेगरी सत्ता गठबन्धनबाट भागबण्डालाई अन्तिम रुप दिने तयारी भइरहेको छ । यद्यपि माओवादी केन्द्रले थप केही सिटमा दाबी गरिरहेको छ ।माओवादीले पाउनुपर्ने क्षेत्रमा कांग्रेस, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले समेत दाबी गरेपछि फाइनल सहमति हुन नसकेको कार्यदलका एक सदस्यले बताए । माओवादीको भागबण्डामा परेका अधिकांश क्षेत्रमा नयाँ अनुहारले प्राथमिकता पाउने कम सम्भावना देखिएको छ ।२०७४ को निर्वा

यी हुन् गठबन्धनबाट माओवादीले प्रत्यक्ष निर्वाचन लड्ने निर्वाचन क्षेत्र

सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)ले ताप्लेजुङमा उम्मेदवारी दिने सहमति भएको छ।  सत्ता गठबन्धनको बुधबार बसेको बैठकले सिट फाँडफाँटबारे सहमति जुटाउँदै माओवादीले लड्ने अधिकांश निर्वाचन क्षेत्रमा सहमति जुटाएको हो । जसअनुसार झापा २, ५, भोजपुर, मोरङ ४, ५, सोलुखुम्बु, उदयपुर २, सिरहा ३, धनुषा १, महोत्तरी १, सर्लाही ३, सिन्धुली १, नुवाकोट १, काठमाडौं २, काठमाडौं ९, काभ्रे १, सिन्धुपाल्चोक १, चितवन ३, गोरखा २, लमजुङ कास्की १ वा ३, बागलुङ २, कपिलबस्तु १, रुकुम पूर्व, रोल्पा, दाङ २, बाँके १,

झलनाथको आक्रोश : काँग्रेस र माओवादीले भोटर मात्रै बनाए

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस र नेकपा माओवादीले आफूहरूलाई भोटर मात्रै बनाएको टिप्पणी गरेका छन्।  रातोपाटीसँगको कुराकानीमा खनालले आफूहरूले काँग्रेस र माओवादीलाई मत हाले पनि उनीहरुले एकीकृत समाजवादीलाई मत नै नहालेको बताएका छन्।‘अधिकांश स्थानीय तहमा काँग्रेसले कतै एमाले कतै माओवादीसँग तालमेल गरेको पाइयो। माओवादीले कतै एमाले कतै काँग्रेससँग तालमेल गरेको पाइयो’ रातोपाटीसँग कुरा गर्दै खनालले भने, ‘हामीले धेरै ठ

आँबुखैरेनीमा माओवादी विजयी

तनहुँको आँबुखैरेनी गाउँपालिकामा नेकपा माओवादीले जित हासिल गरेको छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित अधिकांश वडामा माओवादीले जितेको हो । गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल विजयी भएका छन् । अध्यक्षमा चुमानले तीन हजार ९४० मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी कांग्रेसका गिरबहादुर थापाले दुई हजार २३० मत प्राप्त गरे । एमालेका ऋषि केसीले गिरबहादुर दोस्रो कार्यकाल दोहोरिनका लागि अध्यक्षको प्रतिष्पर्धामा थिए । उपाध्यक्षमा माओवादीकी अर्याल दुई हजार ८४८ मत प्

सिन्धुपाल्चोकमा ४३ वडाको मत परिणाम घोषणा, अधिकांश वडा कांग्रेसको पोल्टामा

तीन दिनदेखि जारी स्थानीय तहको मत गणनामा सिन्धुपाल्चोकको अधिकांश वडा कांग्रेसले जितेको छ । हालसम्म घोषित ४३ मध्ये २५ मा कांग्रेसले जित निकालेको हो । एमालेले १२, माओवादीले पाँच र...

रोल्पामा २९ वडाको नतिजा, माओवादी कै अग्रता

रोल्पामा अहिलेसम्म २९ वडाको मत परिणाम सार्वजनिक भएको छ। जस अनुसार अधिकांश वडामा माओवादीले जित हासिल गरेको छ।...

माओवादीले ३२ विभागलाई पूर्णता दियो

काठमाडौं, मंसिर २३ । नेकपा माओवादी केन्द्रले ३२ वटा विभागलाई पूर्णता दिएको छ । माओवादीले अधिकांश विभागलाई पूर्णता दिए पनि केही विभागलाई भने अझै पूर्णता दिन बाँकी रहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा जारी आन्तरिक सर्कुलरमा विभागका प्रमुख उपप्रमुख र सदस्यहरुको टुंगो लगाइएको छ । बाँकी रहेको सदस्य चयन गर्ने जिम्मेवारी प्रचण्डलाई […]

माओवादीले ३२ विभागलाई पूर्णता दियो

काठमाडौं । नेकपा माओवादी केन्द्रले ३२ वटा विभागलाई पूर्णता दिएको छ । माओवादीले अधिकांश विभागलाई पूर्णता दिए पनि केही विभागलाई भने अझै पूर्णता दिन बाँकी रहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा जारी आन्तरिक सर्कुलरमा विभागका प्रमुख उपप्रमुख र सदस्यहरुको टुंगो लगाइएको छ । बाँकी रहेको सदस्य चयन गर्ने जिम्मेवारी प्रचण्डलाई दिइएको छ […]

माओवादीले जसरी सभापति देउवाले हामीलाई धपाए (भिडियोसहित)

काठमाडौँ – शुक्रबार कांग्रेसले देशभरका ३३० प्रदेश निर्वाचन क्षेत्रमा अधिवेशन गरिरहेको छ। अधिकांश प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन सफल बनाउन लागिरहँदा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराका कांग्रेसका कार्यकर्ता भने पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिइरहेका छन्। प्रदेश निर्वाचन क्षेत्रकै सभापतिहरु पार्टी कार्यालयमा धर्ना बसिरहँदा जिल्लामा सीमित कार्यकर्ताको उपस्थितिमा अविधेशन भएको छ। डडेलधुरा प्रदेश निर्वाच […]