एकीकृत समाजवादीकाे केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् एजेण्डा

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटीको पूर्ण बैठक आजदेखि सुरु हुँदैछ । दुई दिनसम्म चल्ने बैठकका एजेण्डा शुक्रबार नै स्थायी कमिटीकाे बैठकमार्फत तय भइसकेका छन् ।

सम्बन्धित सामग्री

नेकपा एसको केन्द्रीय कमिटी बैठक पुस ११ देखि १३ सम्म

नेकपा (एकीकृत समाजवादी) को ७० औँ केन्द्रीय सचिवालय बैठकले यही पुस ११ देखि १३ गतेसम्म केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ।...

नेकपा (एस)ले बोलायो केन्द्रीय कमिटी बैठक

नेकपा (एकीकृत समाजवादी)ले आगामी २७ र २८ कात्तिकमा पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको छ।

एकीकृत समाजवादी केन्द्रीय कमिटी बैठक आज पनि

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक आज (बुधबार) पनि बस्दैछ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबारबाट सुरु भएको बैठकमा दोस्रो दिन पार्टी अध्यक्ष माधवकुमार नेपालले पेश गरेको राजनीतिक प्रस्तावमाथि समूहगतरूपमा छलफल हुनेछ । अध्यक्ष नेपालले मंगलबार पेश गरेको राजनीतिक प्रतिवेदनमाथि विभिन्न पाँच समूह बनाई छलफल गर्न लागिएको हो । बैठक बिहान ११ […]

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं, ५ असोज । नेकपा (एकीकृत समाजवादी) को पहिलो केन्द्रीय कमिटी बैठक सुरु भएको छ । एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन गरेपछि उक्त पार्टीको पहिलो केन्द्रीय कमिटी बैठक आजबाट सुरु भएको हो । बैठक हलमा प्रवेश गर्नु अध्यक्ष माधव कुमार नेपालले आफूलाई खुशी लागेको प्रतिक्रिया दिए । नेतृ रामकुमारी झाँत्रले आज र […]

नेकपा एसले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा मंगलबार दिउँसो २ बजे बस्ने गरी केन्द्रीय कमिटी बैठक बोलाएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । एमालेबाट विभाजन भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले राजनीति तथा समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

एकीकृत समाजवादी पार्टीले बोलायो केन्द्रीय कमिटी बैठक

माधव कुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ।

एमाले केन्द्रीय कमिटी बैठक शुरु

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक बसिरहेको हो । एमालेबाट फुटेर माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले मान्यता पाएपछि एमालेको केन्द्रीय कमिटी बैठक बसेको हो । १० बुँदे सहमति कार्यान्वयनको सहमति भएपछि नेपाल पक्षका दोस्रो तहका नेताहरु एमालेमै फर्केपछि पहिलो पटक केन्द्रीय समिति बैठक […]

नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कमिटी बैठक जारी

काठमाडौं : प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठक जारी छ। चन्द्रागिरिमा जारी बैठकलाई अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने छन्। पार्टी गठनको घोषणापछि पहिलोपटक केन्द्रीय समिति बैठक बसेको हो। सो बैठकमा पार्टीको विधान तथा नियमावली माथि छलफल हुँदैछ। यस्तै बैठकले पार्टी स्थापनाको १० बुँदे घोषणा पत्र पनि जारी गर्ने छ।नेता नेपालले आफू पक्षीय नेताहरुलाई सोमबार राति वितरण गरेको घोषणा पत्रमा नेकपा (एकीकृत समाजवादी) लाई नेपाली सर्वहारा श्रमजीवी वर्गको हित प्रतिनिधित्व