सुन तोलामा १ हजार रुपैयाँले बढ्यो

काठमाडौं : साताको अन्तिम कारोबारको दिन नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ। सुन तोलामा १ हजार र चाँदी १० रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार कायम मूल्यमा सुनको कारोबार निर्धारण भएको यो साता तेस्रोपटक हो। यसअघि सोमवार र बुधवार पनि सुन तोलाको ९४ हजार थियो। बिहीवार तोलाको…

सम्बन्धित सामग्री

एक हजार बढ्यो सुन

९ भदौ, काठमाडौं । आइतबार एकैदिन सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख …

सुन तोलामा १ हजार बढ्यो, चाँदीको मूल्य हालसम्मकै उच्च

२ जेठ, काठमाडौं ।  बुधबार सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको भाउ तोलामा १ लाख ३८ हजार ४ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन …

यो साता तोलामा ३६ सय रुपैयाँ बढ्यो सुनको भाउ, कुन दिन कति वृद्धि ?

काठमाडौं । यो साता सुनको भाउ तोलामा ३ हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत आइतवार ताेलाको १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको सुनको भाउ शुक्रवार १ लाख ७ हजार १०० रुपैयाँ तोकिएको छ । शनिवार भने अघिल्लो दिनकै मूल्यमा सुन खरीदविक्री भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघले शनिवार (अपवादबाहेक) सुनचाँदीको मूल्य तोक्ने गरेको छैन ।   कुन दिन कति बढ्यो ? आइतवार तोलामा १ हजार ७०० रुपैयाँ बढेर १ लाख ३ हजार ५०० रुपैयाँ पुगेको सुनको भाउ साेमवार तोलामा ७०० रुपैयाँ वृद्धि भई १ लाख ४ हजार १०० कायम भयो । म‌ंगलवार पनि भाउ बढ्ने क्रम रोकिएन । यो दिन सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँ बढेर १ लाख ५ हजार ७०० रुपैयाँ तोकियो ।  बुधवार भने सुनको भाउ स्थिर रह्यो । तर, त्यसपछि पनि यसको भाउ बढ्ने क्रम रोकिएन ।  बिहीवार सुनको भाउ तोलामा १ हजार रुपैयाँ बढेर १ लाख ६ हजार ७०० रुपैयाँ कायम भयो ।

सुनको मूल्य तोलामा ६ सयले बढ्यो

काठमाडौं– सोमबार छापावाल  सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । आइतबार पनि सुन तोलामा १ हजार रुपैयाँ बढेको थियो । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तालाको १ लाख ३ हजार ९ सय कायम भएको छ । यसअघि, आइतबार छापावाल सुन तोलाको १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो […]

एकैदिन सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो

नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले वृद्धि भएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार तोलामा ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको हो । यस्तै तेजाबी सुनको मूल्य पनि वृद्धि भएर तोलामा ९३ हजार २०० रुपैयाँमा कारोबार भएको छ।  यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२८५ रुपैयाँमा कारोबार भएको चाँदी बढेर तोलामा बिहीबार १३१५ रुपैयाँमा कारोबार भएको हो ।