काठमाडौं : नेपाल प्रहरीको महानिरीक्षक विवादको सुनुवाई आज अदालतमा हुँदैछ।
सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा एआइजी धीरज प्रताप सिंहलाई बढुवा गर्ने निर्णयविरुद्धको रिटमा आज सुनुवाइको लागी पेशी तोकिएको हो।
कायममुकायम प्रधानन्यायधीश दीपककुमार कार्की र न्यायधीश कुमार चुडालको इजलासले आज पेशी तोकिएको हो। पटक पटक हेर्दाहेर्दैमा राखिएको मुद्दा गत सोमबार सरकारी वकिलहरु…