विकासले फेरियो कुस्मिसेराको मुहार

गलकोट, २४ असार । तीन वर्षअघिसम्म बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुस्मिसेरा बजारको बीच सडकबाट सिँचाइको कुलो बग्दथ्यो । सडकमा नाली नहुँदा सिचाँइका लागिसमेत बजारको बीच सडक नै प्रयोग गर्ने अवस्थाले बजारको शौन्दर्यतालाई गिज्याउँथ्यो । यस क्षेत्रमा उर्भर खेतीयोग्य जमिन भए पनि सङ्घीयता आएसँगै जैमिनी नगरपालिकाको केन्द्र कुस्मिसेरा भइसकेपछि अहिले यहाँ तीव्र सहरीकरण भइरहेको छ । […]

सम्बन्धित सामग्री

मध्यपहाडी सडक जोडिएसँगै  फेरियो साँखगाउँको मुहार

९ फागुन, त्रिवेणी  । रुकुम पश्चिमको जिल्ला सदरमुकाम नजिकै रहेको छ साँखगाउँ । सो गाउँमा पापिनी मेला लाग्ने भएकाले पनि साँखगाउँ अझ परिचित छ । माथिपट्टि अग्ला भिरपहरा अनि बीच भाग हुँदै रुकुम पूर्व जोडिएको मध्यपहाडी लोकमार्ग छेवैमा छ साँखगाउँ । मध्यपहाडी राजमार्गको माथिपट्टिको गाउँलाई ‘माथिगाउँ’ भनिन्छ भने तल्लो गाउँलाई ‘तलिगाउँ’ भनिन्छ । परम्परागत शैलीमा […]

छ लेन सडकले फेरियो धनगढीको मुहार

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीको मुहार फेरिएको छ । धनगढीलाई जोड्ने छ लेन सडक निर्माण भएसँगै यहाँको मुहार फेरिएको हो । धनगढी सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम पनि हो । छ लेन सडकमा सडकबत्ती जडान भएसँगै धनगढीको सुन्दरता अझ थपिएको छ । धनगढीमा प्रवेश गर्ने मुख्य सडक रहेको छ लेन राति पनि झलमल्ल हुने गरेको […]

फेरियो दुर्गम बोबाङको मुहार

पश्चिम बागलुङको बोबाङगाउँमा डेढ दशकअघिसम्म मोटरबाटो पुगेको थिएन । विद्युत्, खानेपानी, स्वास्थ्य र शिक्षाको पनि समस्या उस्तै थियो । यहाँका मानिस खाद्यान्न ढुवानीका लागि स्थानीय घोडा खच्चड प्रयोग गर्थे भने दैनिक उपभोग्य सामान जुटाउन बुर्तिबाङ बजारमा झर्नु पथ्र्यो । तर अहिले बोबाङमा यो समस्या छैन । पशुपालन र खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका स्थानीयहरुको जीवनशैली […]

फेरियो दुर्गम बोबाङको मुहार

पश्चिम बागलुङको बोबाङगाउँमा डेढ दशकअघिसम्म मोटरबाटो पुगेको थिएन । विद्युत्, खानेपानी, स्वास्थ्य र शिक्षाको पनि समस्या उस्तै थियो । यहाँका मानिस खाद्यान्न ढुवानीका लागि स्थानीय घोडा खच्चड प्रयोग गर्थे भने दैनिक उपभोग्य सामान जुटाउन बुर्तिबाङ बजारमा झर्नु पथ्र्यो । तर अहिले बोबाङमा यो समस्या छैन । पशुपालन र खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएका स्थानीयहरुको जीवनशैली पनि बदलिएको छ । विकासले बिस्तारै गति लिँदै गएपछि विकासका पूर्वाधारहरु पनि थपिँदै गएका छन् । स्थानीय पनि शिक्षित बन्दै गएका

धौलागिरी पदमार्गका कारण टिकोट गाउँको मुहार फेरियो

म्याग्दी । अन्नपूर्ण–धौलागिरी सामुदायिक पदमार्ग हुँदै भम्रणमा आउने बाह्य तथा आन्तरिक पर्यटकको कारण टिकोट गाउँको मुहार फेरिएको छ । म्याग्दी र पर्वतको विभिन्न ग्रामीण बस्तीलाई समेटेर अन्नपूर्ण–धौलागिरी सामुदायिक पदमार्ग सञ्चालनमा ल्याइएको हाे । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ मा पर्ने यो गाउँ सडक सञ्जाल र अन्नपूर्ण–धौलागिरी सामुदायिक पदमार्ग दुवैबाट जोडिएपछि पर्यटकहरुको आकर्षणको केन्द्रविन्दु बन्दै गएको अन्नपूर्ण गाउँपालिकाका […]

संघीयतापछि मुहार फेरियो डुमलिया गाउँको

पाँच वर्ष अघि धनगढी उपमहानगरपालिका वडा नम्बर १७ बासिन्दाहरूमा खानेपानी, स्वास्थ्य, विद्युत् लगायतका आधारभूत सेवाको पहुँच थिएन । विकासबाट पछाडि रहेको साविकको उर्मा गाविसलाई राज्य पुर्न: संरचनापछि धनगढी उपमहानगरपालिकामा गाभिएको थियो ।देश सङ्घीयतामा गएसँगै २०७४ सालको स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधि निर्वाचित भए । सबैभन्दा विकासबाट पछाडि रहेको सो वडामा रहेको डुमलिया टोलमा विद्युत् पनि थिएन । जननिर्वाचित जनप्रतिनिधिको पहिलो प्राथमिकतामा थियो सोही टोलका बासिन्दालाई विद्युतको पहुँच पुर्‍याउने,

नवलपुरमा उद्योग सञ्चालन हुँदा गाउँको मुहार नै फेरियो

नवलपुर । नवलपुरको देवचुली नगरपालिकामा रहेको चौधरी उद्योग सञ्चालन हुँदा गाउँको मुहार नै फेरिएको छ । याे उद्योग सञ्चालनमा आएसँगै दुई हजार भन्दा बढी स्थानीयबासीले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । साथै यहाँका महिलाले समेत काम गर्ने अवसर पाएका छन् । कोरोनाका कारण उद्योगहरु बन्द हुँदै गर्दा धेरैले रोजगारी गुमाउनु परेको छ । तर नवलपुरको […]

झापाको पुरानो सदरमुकामको मुहार फेरियो

प्रदेश – १जिल्ला – झापागाउँपालिका – झापा उपाध्यक्ष – कुन्तादेवी बुढाथोकीप्रमुख प्रशासकीय अधिकृत – खेमराज थापाकार्यालय – टाघनडुब्बावडा संख्या – ७जनसंख्या – ३९ हजार ३ सय ७२झापा भन्नेबित्तिकै जिल्लालाई सम्झिने गरिन्छ । तर, झापामा पनि झापा गाउँपालिका छ । पूर्व–पश्चिम राजमार्गको सुरुङ्गा सडकखण्डबाट २४ किलोमिटर दक्षिणमा रहेको यो गाउँपालिका जिल्लाको पुरानो सदरकमुकाम पनि हो । […]

खानेपानी आयोजनाले फेरियो गाउँको मुहार

तेह्रथुम-पानीका मुहानहरू सुक्दा मानिस तथा पशु चौपयालाई पिउने पानीको जोहो गर्नै मुश्किल थियो । खानेपानी अभावकै कारण वर्षेनी दर्जनौं परिवार बसाइँ सर्नुपर्ने बाध्यता । खानेपानी पैंचौ लिनु पर्ने अवस्था थियो तेह्रथुम जिल्लाको छथर गाउँपालिकाको सुक्खाग्रस्त क्षेत्रका नागरिकलाई ।नागरिकका समस्या सामाधानका निम्ति स्थानीय सरकारले खानेपानी आयोजना सञ्चालन गरेपछि दैनिकी फेरिन थालेको छ । गाउँगाउँमा पानी पुगेपछि […]

टुकी बाल्ने ठाउँमा बिजुली पुगेपछि फेरियो गाउँको मुहार

वैशाख ७, तनहुँ । टुकीका भरमा जीवन निर्वाह गर्दै आएका तनहुँका दुई पालिकाका तीन वडामा बिजुली पुगेपछि गाउँको मुहार फेरिएको छ । जिल्लाको व्यास नगरपालिका–१३, १४ र बन्दीपुर गाउँपालिकाको वडा नं ६ मा बिजुली बलेपछि स्थानीयवासी खुशी भएका छन् ।  बन्दीपुर गाउँपालिका–६ को खहरेटार, ढाप, थुमथुमे तथा व्यास नगरपालिका–१३ र १४ को मास्दीघाट, सुढे, रिजाल्दीका गरी ११५ घरपरिवारमा विद्युत् विस्तार गरिएको बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष सन्तबहादुर गुरुङले जानकारी दिए ।   विगत लामो समयदेखि अन्धकारमा बस्न बाध्य त्यसक्षेत्रमा अघिल्लो वर्ष बत्ती बाल्ने योजना रहे पनि कोरोना र बाढी पहिरोको कारण ढिलाइ हुन गएको हो । उक्त क्षेत्रका सबै घरमा विद्युत् विस्तार गरिएको वितरण प्रणाली सुदृढीकरण तथा बिस्तार आयोजनाअन्तर्गत विद्युतीकरण आयोजना साइट इञ्चार्ज इञ्जिनीयर लक्ष्मण रेग्मीले बताए ।   जिल्लाको देवघाट र ऋषिङगाउँपालिकाका केही वडामा विद्युत् विस्तारको काम भइरहेको छ । उनले भने, ‘देवघाट गाउँपालिका–३ मा विद्युत् जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।’ उक्त वडामा विद्युत् जडानपश्चात् १५० बासिन्दा लाभान्वित हुने बताइएको छ । उनका अनुसार देवघाट गाउँपालिका–२ को सबै क्षेत्रमा विद्युत् जडान गर्ने कार्य बाँकी रहेको छ ।  देवघाट–१ को केही भागमा बत्ती बालिसकेको र केही क्षेत्रमा जडानको कार्य भइरहेको छ । त्यसैगरी ऋषिङ गाउँपालिका–६ मा ट्रान्समिटर जडान गरी विद्युत् लाइनको विस्तार कार्यलाई तीव्ररूपमा अघि बढाइएको छ ।  सेती नदीपारिका दक्षिणी भेगमा विद्युतीकरणका लागि तनहुँ जलविद्युत् आयोजनाले सहयोग गरेको हो । कतिपय स्थानमा सामान ढुवानी गरेर लैजान गाह्रो हुने भएका कारणले गर्दा पनि समयमा सम्पन्न गर्न नसकिएको आयोजनाले जानकारी दिएको छ ।  तनहुँ जलविद्युत् आयोजनामार्फत जिल्लाका आठ हजार घरधुरीमा विद्युतीकरण गर्ने कार्यक्रम रहेको छ । ती घरधुरीमा विद्युतीकरणका लागि रू. ८८ करोड बजेट खर्च हुने अनुमान गरिएको छ । सोलार र टुकीका भरमा बस्दै आएका बन्दीपुर गाउँपालिका–६ खहरेटार, ढाप, थुमथुमेमा बत्ती बलेसँगै गाउँपालिका अन्धकारमुक्त बनेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए ।  व्यासनगरपालिका–१४ स्थित मास्दी, सुढे, रिजाल्दीमा यस अगाडि सौर्य ऊर्जा प्रयोग गर्दै आएका स्थानीयवासीको घरमा बिजुली पुगेपछि हर्षित भएको वडाध्यक्ष काजीमान श्रेष्ठले बताए ।  उक्त क्षेत्रमा विद्युत् विस्तारसँगै वडा अन्धकारमुक्त बनेको छ । उनले भने, ‘अहिले घरघरमा बिजुली पुगेपछि गाउँ नै झलमल्ल भएको छ भने गाउँको मुहार फेरिएको आभास गराएको छ ।’  रासस