विराटनगर महानगरले सञ्चालनमा ल्यायो ‘विपद् पोर्टल’

विराटनगर महानगरपालिकाले एकीकृत विपद् सूचनाको व्यवस्थापन गर्ने उद्देश्यले ‘विपद् पोर्टल’ संचालनमा ल्याएको छ । विराटनगर महानगरपालिका सभाहलमा बुधबार एक कार्यक्रम आयोजना गरी उक्त पोर्टल संचालनमा ल्याएको हो

सम्बन्धित सामग्री

विराटनगर महानगरले सुरु गर्‍याे ऐलानी जग्गाकाे खाेजतलास

मोरङ- विराटनगर महानगरले महानगरअन्तर्गत रहेका ऐलानी जग्गाको खोजतलास ‍सुरु गरेको छ। शनिबार महानगरपालिकाको वडा नम्बर ११ को विभिन्न स्थानमा रहेका ऐलानी जग्गा खोज्दै जग्गा नापजाँच गरी महानगरको स्वामित्वमा ल्याउने कार्य भइरहेको मेयर नागेश कोइरालाले बताए। भेटिएका जग्गामा आउने दिनमा संरचना निर्माण गर्ने योजनामा महानगर रहेको उनकाे भनाइ छ। त्यसैगरी, वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र […]

विराटनगर महानगरले राजवंशी र कँडेललाई नगदसहित सम्मान गर्ने

काठमाडौँ – विराटनगर महानगरपालिका निवासी क्रिकेटर ललित राजवंशी र दीपेश कँडेललाई महानगरपालिकाले नगदसहित सम्मान गर्ने भएको छ । नेपाललाई विश्वकप छनोटमा पु¥याउन महत्त्वपूर्ण योगदान गरेका राष्ट्रिय क्रिकेट टोलीका सदस्यद्वय राजवंशी र कँडेललाई महानगरले जनही नगद रु एक लाख एक हजारसहित सम्मान गर्ने भएको हो । राजवंशी र कँडेलले क्रिकेटलाई उचाइमा पु¥याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका […]

‘विराटनगर महानगरले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ’

मोरङ – विराटनगर महानगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको मेयर नागेश कोइरालाले बताएका छन्। महानगरले वडा नम्बर १८ बाट सुरु गरेको निःशुल्क एकीकृत स्वास्थ्य शिविरमा मेयर कोइरालाले जनताको स्वास्थ्यप्रति महानगर गम्भीर र सचेत रहँदै सबै वडामा शिविर सेवा पु–याउने जानकारी दिए। महानगरवासीलाई निःशुल्क स्वास्थ्य सेवाको लाभ लिन आग्रह गर्दै मेयर कोइरालाले महानगरले सबैको सहजताका […]

विराटनगर महानगरले हटाउन थाल्यो नक्सा पास नगरी निर्माण गरिएका संरचना

मोरङ – विराटनगर महानगरपालिकाले महानगरभित्र अनधिकृत रूपमा निर्माण भएका भवन तथा संरचना भत्काउन थालेको छ। महानगरले कोसी अस्पतालअगाडि नक्सा पास नगरी निर्माण गरिएका संरचना हटाउने क्रममा भौतिक संरचना भत्काएको हो। महानगर प्रमुख नागेश कोइरालाले महानगरले पटक–पटक नक्सा पास गर्न सूचना जारी गर्दासमेत अटेर गरेपछि अनधिकृत रूपमा निर्माण गरिएका संरचना भत्काउन थालिएको जानकारी दिए। कोसी अस्पतालले […]

मेयरको घरमा विराटनगर महानगरले चलायो डोजर

२१ मंसिर, विराटनगर । विराटनगर महानगरपालिकाले मेयर नागेश कोइरालाको घरमा डोजर चलाएको छ । विराटनगर–९ जलजला रोडस्थित कोइरालाको घरमा अनुमति विना निर्माण भएको संरचना हटाउन महानगरले डोजर चलाएको हो । मेयर कोइरालाले भाडामा लगाएको सटरमा निर्माण भएको संरचना डोजर प्रयोग गरेर हटाएको महानगरपालिकाले बताएको छ । भाडामा लिने व्यापारीले बनाएको संरचना अवैधानिक भएको महानगरपालिकाको भनाइ […]

विराटनगर महानगरले पनि सुरु गर्यो अनधिकृत संरचना भत्काउन

विराटनगर : विराटनगर महानगरपालिकाले पनि बजार क्षेत्रमा  डोजर चलाएको छ।बुधबार महानगरले चोकमा रहेका अनाधिकृत संरचनामाथि डोजर चलाएको हो।  यसअघि सो क्षेत्रमा रहेका संरचनाहरु हटाउन महानगरले माइकिङ, साथै विभिन्न पत्रपत्रिका मार्फत  सूचना जारी गरेको थियो।काठमाण्डौं महानगरबाट सुरु भएको अनाधिकृत संरचना हटाउने अभियान पछिल्लो समय विराटनगरसँगै अन्य जिल्लामा पनि सुरु भएको छ। विराटनगर महानगरपालिकाले नगरप्रमुर नागेश कोइरालाले नै निर्माण गरेको अनाधिकृत संरचनामा डोजर चलाएर यो अभियान सुरु गरेको हो।श

विराटनगर महानगरले घरबहाल कर उठाउने

माेरङ- संविधानले तोकेको घर बहाललगायतका कर विराटनगर महानगरपालिकाले नै उठाउने भएको छ। विराटनगर महानगरपालिकाको समन्वयमा आन्तरिक राजस्व कार्यालय विराटनगरले बुधबार आयोजना गरेको करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा महानगरका प्रमुख नागेश कोइरालाले घर बहाल कर अबदेखि महानगरले नै उठाउने बताए। यसअघि घर बहाल कर आन्तरिक राजस्व कार्यालयले उठाउँदै आएको थियो। संविधानले नै घर बहाल कर उठाउने […]

विराटनगर महानगरले केबल र नेटका तार व्यवस्थित बनाउने

विराटनगरको सुन्दरताका लागि महानगरपालिकाले केबल र नेटका तार व्यवस्थित बनाउने भएको छ । महानगरले आज केबल र नेट व्यवसायी र प्रतिनिधिलाई बोलाएर पोलमा लत्रिएका तार तत्कालै व्यवस्थित बनाउन निर्देशन दिएको हो । महानगर प्रमुख नागेश कोइरालाले विराटनगर सुन्दर, सफा र हराभरा बनाउने दायित्व सबैको भएकाले तार व्यवस्थित बनाउन आग्रह गरे । “हामीले लत्रिएका तार काट्न पनि सक्थ्यौँ, तर एकपटक तपाईहरुलाई आग्रह गरौँ भनेर हामीले बोलाएका हौँ”,  प्रमुख कोइरालाले भने, “तपाईहरुले जतिसक्दो तारको व्य

विराटनगर महानगरले सुरु गर्‍यो हटलाइन सेवा

मोरङ – सर्वसाधारणको गुनासोलाई सम्बोधन गर्नका लागि विराटनगर महानगरले हटलाइन सेवा सुरु गरेको छ। महानगरपालिकाका मेयर नागेश कोइरालालले महानगरवासीको गुनासो सुन्न र सम्बोधन गर्नका लागि टोल फ्री हटलाइन सेवा सुरु गरिएको जानकारी दिए। जनताको सेवा गर्न कार्यालयदेखि महानगरवासीको घरघर पुग्दै आएको बताएका मेयर कोइरालाले भने, ‘महानगरवासीको काम र सेवामा समर्पित भएर लागेका छौँ। काम गर्दै […]

४ दिन स्कुल बन्द गर्ने सरकारको निर्णय विराटनगर महानगरले नमान्ने

वायुमण्डलमा आएको खराबीको कारण देखाउँदै सरकारले चार दिन स्कुल बन्द गर्ने निर्णय गरे पनि विराटनगर महानगरले अवज्ञा गर्ने भएको छ।