काठमाडौं । त्रिभुवन विश्वविद्यालयको प्रश्नपत्रमा भएको त्रुटि प्रकरणका दाेषीलाई तुरुन्त कारबाही अघि बढाउन संसद्काे शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएकाे छ ।
आज बसेकाे समिति बैठकमा सभापति जयपुरी घर्तीले त्रिविका उपकुलपति धर्मकान्त बास्काेटालाई यस्ताे निर्देशन दिएकी हुन् ।प्रश्नपत्र त्रुटि भएकाे प्रकरणमा संलग्न सम्पूर्ण कर्मचारीलाई खाेजी गरी अनुसन्धानको दायरामा ल्याउनसमेत समितिकाे निर्देशन...