उपसभामुखको निर्वाचनका लागि मिति तोकिँदै

काठमाडौँ । रिक्त रहेको लामो समयपछि प्रतिनिधिसभाको उपसभामुख चयन हुने भएको छ । आज (बुधबार) बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनका लागि दिन र समय तोक्ने कार्यसूची रहेको छ । प्रतिनिधिसभा नियमावली २०७५ को नियम ८ बमोजिम सभामुखले समय र मिति तोक्नुपर्ने हुन्छ ।

सम्बन्धित सामग्री

निर्वाचनका लागि ८४ दल दर्ता

काठमाडाैं : आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नयाँ र पुराना गरी ८४ दलले दर्ताको निवेदन दिएका छन्।सरकारले निर्वाचन आयोगको परामर्शमा यही साउन १९ गते आगामी मङ्सिर ४ गतेका लागि एकै चरणमा निर्वाचनको मिति घोषणा गरेपछि दिइएको दल दर्ता अवधिको अन्तिम दिन आजसम्म ती दलले दर्ताका लागि निवेदन दिएका हुन्।आयोगले ती दलको मूल दर्ता र दर्ता मिति, पार्टीको नाम, पार्टीका प्रमुखको नाम, आयोगमा रहेको दल दर्ता नम्बरसमेतको सूचीसहितको विवरण तयार गरेको छ

उपसभामुखको निर्वाचनका लागि मिति तोकिँदै

लामो समयपछि रिक्त रहेको प्रतिनिधिसभाको उपसभामुख चयन हुने भएको छ । आज (बुधबार) बस्ने प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाले प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनका लागि दिन र समय तोक्ने कार्यसूची रहेको छ । प्रतिनिधिसभा नियमावली २०७५ को नियम ८ बमोजिम सभामुखले समय र मिति तोक्नुपर्ने हुन्छ ।

ज्योतिषलाई देखाएर प्रदेश/प्रतिनिधि सभा निर्वाचन मिति जुराइँदै

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ३० कात्तिक तथा २ र ५ मंसिर गरी तीनवटा मिति प्रस्ताव गर्ने तयारी गरेको छ । आयोगले सम्भवतः बुधबार (आजै) प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनको मिति प्रस्ताव गर्नेछ । ‘बुधबार प्रधानमन्त्रीसँग भेट गर्ने र निर्वाचन मिति’bout छलफल गर्ने तयारी छ, प्रतिनिधि सभा र प्रदेश […] The post ज्योतिषलाई देखाएर प्रदेश/प्रतिनिधि सभा निर्वाचन मिति जुराइँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रदेश र प्रतिनिधि सभा निर्वाचन: मिति प्रस्तावको तयारी

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति प्रस्ताव गर्ने तयारी गरेको छ । अयोगले आगामी बुधबारसम्ममा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनको मितिकाे राय दिने तयारी गरेको हो । ‘बुधबारसम्ममा प्रधानमन्त्रीसँग भेट गर्ने र निर्वाचन मिति’ दयगत छलफल गर्ने तयारी छ, आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि ३० कात्तिकको मिति […]

यी स्थानमा पुनः निर्वाचनको मिति तोकियो, कहाँ कहिले ?

वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचन स्थगित भएका विभिन्न मतदान केन्द्रमा पुनः निर्वाचनको मिति तोकिएको छ । सम्बन्धित निर्वाचन अधिकृतहरूले पुनः निर्वाचनका लागि मिति तोकी सूचना प्रकाशित गरेका हुन् ।स्थानीय तह निर्वाचनमा स्थगन हुने मतदान केन्द्रको सङ्ख्या ८५ पुगेको छ ।  निर्वाचन आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा आज साँझसम्म प्राप्त विवरणानुसार लुम्बिनी प्रदेशबाहेक छ वटा प्रदेशका १७ जिल्लाका ४४ मतदानस्थलका गरी ८५ केन्द्रमा मतदान स्थगन भएको हो ।

तीन जिल्लाको नयाँ निर्वाचिन मिति तोकिने

गोरखा (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य तीन जिल्ला संघको स्थगित निर्वाचनको मिति केहि दिनमा तय हुने भएको छ । गोरखा, सिन्धुली र सुर्खेत जिल्ला फुटबल संघको निर्वाचन स्थगित भएको थियो । एन्फाले वैशाख १ देखि १० गते सम्म जिल्ला संघको निर्वाचनका लागि मिति तय गरेको थियो । ४८ मध्ये बाँकी अधिकांश […]

निर्वाचनको मिति घोषणा गर्न माग

विभिन्न राजनीतिक दलका नेता तथा कानुनविद्ले स्थानीय तहको निर्वाचनका लागि समयमा मिति घोषणा गर्न माग गरेका छन् । रिपोर्टर्स क्लबले आयोजना गरेको अन्तक्र्रियामा सहभागीले अनिर्वाचित सत्ताको संविधानले परिकल्पना नगरेकाले चाँडो निर्वाचनको घोषणा गर्नुपर्नेमा जोड दिएका हुन् । राष्ट्रियसभाका सदस्य डा खिमलाल देवकाटाले स्थानीय तहको निर्वाचन समयमै गर्नुपर्नेमा जोड दिँदै सम्भव भएसम्म तीनै तहको निर्वाचन एकै …

रातोपाटी ब्रिफिङ : स्थानीय तहको निर्वाचन गर्न आयोगद्वारा दुई मिति प्रस्ताव

आज मिति २०७८ साल पुस महिनाको ९ गते शुक्रबार । आज देशभर भएका घटनाक्रमलाई रातोपाटीको नियमित बुलेटिन ‘रातोपाटी ब्रिफिङ’मा समेट्ने प्रयास गरिएको छ ।१. स्थानीय तहको चुनावको मिति प्रस्तावनिर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि दुई वटा मिति प्रस्ताव गरेको छ । शुक्रबार प्रधानमन्त्रीसँगको छलफलमा आयोगले स्थानीय तहको निर्वाचन एकै दिन गर्नु उपयुक्त हुने भन्दै २०७९ वैशाख १४ गते बुधबारका दिन मिति तोक्न सुझाएको छ ।   यदि एकै दिन निर्वाचन गर्न सम्भव नभए पहिलो चरणमा वैशाख १४ गते र दोस्रो चर

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि यस्तो छ कार्यतालिका

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन कार्यतालिका र निर्वाचन कार्यक्रम स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिका अनुसार निर्वाचनमा भाग लिन चाहने राजनैतिक दलले निर्वाचन प्रयोजनका लागि पुस १ गतेदेखि १० गतेसम्म दर्ता गर्नुपर्ने गरी मिति तोकिएको सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिएका हुन् । त्यस्तै निर्वाचन कार्यक्रम अनुसार पुस १७ गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुने र प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो ना