'मानिसमा बर्ड फ्लू! उपचारकै क्रममा निधन।'
घटना गत चैत १५ गतेको थियो।
स्वास्थ्य मन्त्रालयमा यस्तो जानकारी आएपछि सबैजना स्तब्ध भए। घटना अप्रत्याशित थियो। तत्कालै स्वास्थ्य मन्त्रालयले आकस्मिक बैठक डाक्यो। पशुपन्छी मन्त्रालय, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका विज्ञ र विश्व स्वास्थ्य संगठनका विज्ञहरुले निष्कर्ष निकाले— 'यो अत्यन्तै