जातीय भेदभाव अन्त्य गर्न मितेरी गाउँबाट सिकौं

धर्म र संस्कारको नाममा आधुनिक समाजमा छुवाछुत स्वीकार्य छैन। यदि कुनै स्वरुपमा यसलाई राखिराख्ने चाहना हो भने त्यो हाम्रो देश र समाजको लागि निधारमा लगाएको कलंक हो। यो समुद्रपारिबाट हेर्दा पनि टलक्कै टल्किएको देखिनेछ।

सम्बन्धित सामग्री

जातीय भेदभाव अन्त्य गर्न सबैको साझा पहल आवश्यक छ : मुख्यमन्त्री कार्की

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले समाजमा रहेका जातीय भेदभावसहित विभिन्न किसिमका सामाजिक विभेदहरुको अन्त्य गर्न सबैको साझा पहल आवश्यक रहेको बताएका छन् । मानव अधिकारका लागि स्रोत विकास मञ्च नेपाल (रिडेप)द्वारा सोमबार विराटनगरमा आयोजित ५९औँ अन्तर्राष्ट्रिय जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवस विशेष दलित जनप्रतिनिधिको तेस्रो प्रदेश सम्मेलनमा उनले मुलुकमा आएको लोकतन्त्र, गणतन्त्रको मर्मअनुसार समाजमा हुने भेदभाव, छुवाछूत हटाउनुपर्नेमा जोड दिए ।

‘जातीय भेदभाव अन्त्य गर्न नेपाल प्रतिबद्ध छ’

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ब्राजिलको साओ पाउलोमा बिहीबार आयोजित जातीय भेदभावविरुद्धको अन्तरराष्ट्रिय बैठकमा जातीय र लैङ्गिकलगायत सबै प्रकारका भेदभावको अन्त्य गरी समानता र न्याय सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

‘जातीय भेदभाव अन्त्य गर्न नेपाल प्रतिबद्ध छ’

काठमाडौं : नेपालले जातीयलगायत सबै किसिमका भेदभाव अन्त्य तथा सामाजिक न्याय सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएको छ।     कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ब्राजिलको साओ पाउलोमा बिहीबार आयोजित जातीय भेदभावविरुद्धको अन्तर्राष्ट्रिय बैठकमा जातीय र लैङ्गिकलगायत सबै प्रकारका भेदभावअन्त्य गरी समानता र न्याय सुनिश्चित गर्न नेपाल सरकार  प्रतिबद्ध रहेको बताएका हुन्।    जातीय भेदभाव अन्त्यका निम्ति २०७२ सालमा जारी संविधानमा  नीतिगत, कानुनी

पर्वतमा दलितलाई डेरा पाउन मुस्किल

नेपालको संविधान २०७२ मा जातीय भेदभाव तथा छुवाछुत अन्त्यको घोषणा गरिएको छ । कानुनमा सबै भेदभाव अन्त्य भएपनि व्यवहारमा भने अझै ज्यूँका त्यूँ रहेको पाइएको छ । पर्वत सदरमुकाम कुश्मामा दलित समुदायका नागरिकलाई डेरा पाउन मुस्किल भएका उदाहरण धेरै छन् ।आइतबार सशस्त्र प्रहरी बल २५ नम्बर बाहिनीका एक जवान कोठा खोज्नको लागि दिनभरि बजारमा भौतिरिरहेँ । बडागाउँदेखि जिरो हुँदै खरियासम्म पुग्दा कोठा नपाएपछि उनी निराश हुँदै फर्किए । श्रीमती र दुई छोराछोरीसँगै बस्दै आएका जवान आफू दलित भएकै कारण कोठा नपाएको गुनासो ग

जातीय भेदभाव अन्त्य हुनुपर्छ : प्रम

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समाजमा विद्यमान धर्म, परम्परा र संस्कृतिका नाममा मानव मानवकै बीचमा जातीय, क्षेत्रीय, लैङ्गिक विभेदका व्यवहार हुनु अपमानजनक कार्य भएको बताउनुभएको छ ।जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा प्रधानमन्त्री देउवाले शुभकामना सन्देश दिँदै प्रत्येक नागरिकले न्याय, समानता र स्वतन्त्रताको अनुभूति हुने गरी जिउन पाउने नैसर्गिक अधिकारको सुनिश्चित हुनुपर्ने बताउनुभएको छ ।

जातीय भेदभाव अन्त्य गर्ने कडीका रूपमा शिक्षाको भूमिका

समाजमा जातीय भेदभाव मानव सभ्यताकै एउटा कलंकका रूपमा रहेको छ । आज विश्व सभ्यताले चन्द्रमामा पाइला टेकेदेखि

विश्व हिन्दु महासंघ जातीय विभेदविरुद्धको अभियानमा सामेल

कानुनी र सामाजिक रुपमा अमानवीय र अपराधिक मानिएको जातीय भेदभाव अन्त्य नभएपछि विश्व हिन्दु महासंघले विभेदविरुद्ध अभियान चलाउने प्रतिवद्धता जनाएको छ । हिन्दु धर्मका आधारमा नेपाली समाजमा संरचनागत भेदभाव भएकाले यसको अन्त्यका लागि धर्मगुरु र अगुवाबाट गर्ने प्रतिवबद्धता कार्यक्रम सुरु गरिएको हो ।