संघ र प्रदेशको निर्वाचनमा महिलाको भूमिका के हुने ?

काठमाडौं ।  ‘संघ र प्रदेशको निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता विषयक संवाद’ संकल्प र महिला गैरसरकारी संस्था महासंघसँगको संयुक्त आयोजनामा महिला जिताउ अभियान अन्त्रगत विभिन्न राजनैतिक दलका नेता तथा विभिन्न सङ्घसंस्थाको सहभागितामा छलफल कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा संघ र प्रदेशमा महिला उम्मेदवारको व्यवस्था कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल र प्रतिबद्धता गरियो । महिलालाई कोटामा […]

सम्बन्धित सामग्री

संघ र प्रदेशको निर्वाचन तयारीमा जुट्न प्रचण्डको निर्देशन

२६ जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघ र प्रदेशको चुनावको तयारीमा जुट्‍न नेता कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । पार्टी कार्यालय पेसिडाँडामा आयोजित सम्पर्क समन्वय विशेष प्रदेशको कार्यालय बैठकमा आगामी मंसिरमा हुने संघ र प्रदेशको निर्वाचन तयारीमा लाग्न निर्देशन दिएका हुन । स्थानीय तह निर्वाचनमा सम्पर्क समन्वय विशेष प्रदेशको महत्त्वपूर्ण भूमिका […]