कांग्रेस केन्द्रीय सदस्यमा राजन केसी विजयी

न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशतर्फको केन्द्रीय सदस्यमा राजन केसीसहित तीन जना विजयी भएका छन् । मंगलबार सम्पन्न मतगणना अनुसार बागमती प्रदेशतर्फको केन्द्रीय सदस्यमा राजन केसी, ध्यानगोविन्द रञ्जित र उर्मिला नेपाल (केसी) विजयी भएका हुन् । केसीले २१२९ मत प्राप्त गरे भने  रञ्जितले २४१९ मतप्रदेशको महिलातर्फकी उम्मेदवार नेपालले १६७० मत ल्याएकी छन् […]

सम्बन्धित सामग्री

तेस्रोपटक संसद् छिरेका राजन केसी भन्छन्- नेतृत्वमा युवा आउन् भन्ने जनचाहना छ

काठमाडौं १० का नवनिर्वाचित सांसद एवं नेपाली कांग्रेसका नेता राजेन्द्रकुमार केसी (राजन)ले विगतमा काम गरेको हुनाले नै आफूलाई जनताले तेस्रो पटक जिताएको बताएका छन् । ‘मैले आफ्नो क्षमताले भ्याएसम्म जनताको सेवा गरेको छु । त्यसैले तेस्रो पटक पनि अत्यन्त स्नेहका साथ जिताएका छन् । त्यसका लागि म आम मतदाताप्रति कृतज्ञता ज्ञापन गर्न चाहन्छु । म […]

काठमाडौँ-१० मा कांग्रेसका राजन केसी विजयी

काठमाडौं – नेपाली कांग्रेसका राजेन्द्र केसी (राजन) काठमाडौँ-१० बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । राजन १४ हजार ४५८ मतसहित सांसदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका हिमेस केसीले ११ हजार ७८६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका बलराम थापाले ६ हजार २ सय ७७ र माओवादी केन्द्रका अञ्जना विशंखेले ४ हजार २ […]

काठमाडौं–१० मा कांग्रेसका राजन केसी निर्वाचित

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार राजन केसी प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । आज बुधबार बिहान सकिएको मतगणनामा कांग्रेसका केसी २ हजार ६ सय ६२ मतान्तरले निर्वाचित हुनुभएको हो । उहाँ १४ हजार ४ सय ४८ मत प्राप्त गरेर विजयी हुनुभयो । उहाँको प्रतिद्वन्द्वी नेकपा एमालेका हिमेश केसीले […]

काठमाडौं-१० मा कांग्रेसका राजन केसी विजयी

काठमाडौं ।  नेपाली कांग्रेसका राजेन्द्र केसी (राजन) काठमाडौं-१० बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।  राजन १४ हजार ४५८ मतसहित सांसदमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका हिमेस केसीले ११ हजार ७८६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका बलराम थापाले ६ हजार २ सय ७७ र माओवादी केन्द्रका अञ्जना विशंखेले ४ हजार २ […]

काठमाडौं १० मा कांग्रेसका राजन केसी विजयी

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसी (राजन) विजयी भएका छन्। उनी यसअघि भएका लगातार दुई निर्वाचनमा पनि विजयी भएका थिए। यसपटक उनी १४ हजार ४५८ मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार हिमेस केसीले ११ हजार ७८६ मत पाएका छन्।रास्वपाका प्रदीप विष्टले ८ हजार ७३६ र माओवादी केन्द्रकी अन्जना विशंखेले ५ हजार २६२ मत पाएका छन्।

ठूलो मतान्तरसहित चुनाव जित्छु : राजन केसी

५ मंसिर, काठमाडौं । काठमाडौं-१० का नेपाली कांग्रेसका उम्मेदवार राजन केसीले आफूले चुनाव जित्नेमा ढुक्क रहेको बताएका छन् । प्रारम्भिक मत परिणाम हेर्दा आफू फराकिलो मतान्तरसहित जित्नेमा ढुक्क रहेको उनले बताए । काठमाडौं उपत्यकामा सत्ता गठबन्धनमा रहेका दलमध्ये एक दलको मत अर्को दलको उम्मेदवारले नपाएको देखिएको छ । तर उपत्यकामा गठबन्धनका उम्मेदवारले नै बहुमत सिट […]

काठमाडौँ १०ः एमालेका हिमेश केसीले देलान् कांग्रेसका राजन केसीलाई चुनौती?

काठमाडौँ – काठमाडौँ क्षेत्र नम्बर १० मा सत्ता गठबन्धनबाट कांग्रेसका राजन केसी र एमालेका हिमेश केसी प्रतिस्पर्धामा छन्। यसअघि दुई पटक त्यसै क्षेत्रबाट चुनाव जितेर मन्त्रीसमेत भइसकेका राजन तेस्रो कार्यकालका लागि पुनः चुनावी मैदानमा उत्रेका छन्। २०७० सालमा भएको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पराजित गर्दै संसदीय यात्रा सुरु गरेका केसी २०७४ […]

कांग्रेस केन्द्रीय सदस्य बागमती प्रदेश (खुला) मा रन्जित र केसी निर्वाचित

कांग्रेस केन्द्रीय सदस्य बागमती प्रदेश (खुला) मा ध्यानगोविन्द रन्जित र राजन केसी निर्वाचित भएका छन् । रन्जित २४ सय १९ र केसी २१ सय २९ मत ल्याएर निर्वाचित भए ।  दुई...

काठमाडौं १० मा कांग्रेसका राजन केसी विजयी - Naya Patrika

काठमाडौं क्षेत्र नम्बर १० मा कांग्रेस उम्मेदवार राजन केसी विजयी भएका छन् । केसीले २४ हजार १९० मत प्राप्त गरी विजयी भएका हुन् । उनले माओवादी केन्द्रका उम्मेदवार हितमान शाक्यलाई...पूरा पढ्नुहोस् »

राजन केसी भर्सेस हितमान शाक्यः के भन्छन् उम्मेदवार ?

१९ कात्तिक, काठमाडौं । काठमाडौं १० का उम्मेदवारद्वय कांग्रेसका राजन केसी र वाम गठबन्धनका हितमान शाक्य दुबैले आफू जित्ने दाबी गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको खेलकुदमन्त्री समेत रहेका केसीले १० नम्बरका जनताले आफूलाई रुचाएको दाबी गरे । उनले भने, कुन घर कुन दिशा फर्केको छ, दैलो कता …