सङ्खुवासभामा बाढी : तीन घर बगायो, एक सय २५ बढी परिवार विस्थापित

सङ्खुवासभा- खाँदबारी नगरपालिकाका विभिन्न स्थानमा गएको बाढी पहिरोले तीन घर बगाएको छ । करिब एक सय २५ भन्दा बढी परिवार विस्थापित भएका छन् । पहिरोले खाँदबारी-११ आङ्ला गाउँमा तीन घर बगाएको हो । बुधबार राति भएको अविरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर बगाएको जिल्ला प्...

सम्बन्धित सामग्री

बाढी बस्तीमा प्रवेश गरेपछि ११ घर–परिवार विस्थापित

तीन दिनदेखि परेको वर्षाका कारण बुढी खोलाको बाढी बस्तीमा प्रवेश गर्दा सुनसरी बर्जुका ११ घर–परिवार विस्थापित भएका छन्।...

बाढी बस्तीमा प्रवेश गरेपछि ११ घर–परिवार विस्थापित

तीन दिनदेखि परेको वर्षाका कारण बुढी खोलाको बाढी बस्तीमा प्रवेश गर्दा सुनसरी बर्जुका ११ घर–परिवार विस्थापित भएका छन्।...

ताप्लेजुङ : ५० वटा घर बाढी पहिराेकाे उच्च जोखिममा, राहत वितरण र उद्धारमा सास्ती

ताप्लेजुङ - ताप्लेजुङमा ५० वटा घर बाढी पहिराेकाे जाेखिममा परेका छन् । ताप्लेजुङकाे सिरिजङ्गा गाउँपालिकामा सात घर, सिदिङवा र  मैवाखोला गाउँपालिकामा २१/२१ वटा घर र पाथीभरा याङवरक गाउँपालिकामा एउटा गरी ५० घर परिवार बाढी र पहिराेकाे जाेखिममा परेका हुन् ।  शनिवारदेखि लगातार परेकाे वर्षापछि आएकाे बाढी र पहिराेका कारण ताप्लेजुङमा मानवीय तथा भाैतिक क्षति भएकाे छ । ताप्लेजुङमा अहिलेसम्म पहिराेमा परि तीन जनाकाे ज्यान गएकाे छ भने एक जना घाइते भएका छन् । तीन जना अझै बेप...

भजनीका चार हजार बाढी पीडित घर फर्के पनि तीन हजार बढी अझैँ विस्थापित

कैलालीको भजनीका बाढी पीडित एक सातापछि घर फर्कन थालेका छन्। डुबानमा परेका घरमा पानी सुक्दै गएपछि बाढीपीडित घर फर्कन थालेका हुन्।...

कञ्चनपुरमा बाढी बस्तीमा पस्दा ३०० घर डुबानमा, महाकालीमा बढ्यो जलस्तर

१ असोज, धनगढी । शुक्रबार रातिदेखिको अविरल वर्षातका कारण कञ्चनपुरमा करिब तीन सय घर डुबानमा परेका छन् । भिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा तीन सय घर डुबानमा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले वनहरा नदीको बाढी बस्तीमा पसेपछि शुक्लाफाँटा नगरपालिका-११ को वनहरा शिविरका ३० घर […]

हुम्लाका बाढी पहिरो विस्थापितले पाए नयाँ घर

सिमकोट – हुम्लाको ताँजाकोट गाउँपालिकाका बाढी पहिरोबाट विस्थापितहरुले नयाँ घर पाएका छन्। डेढ वर्षअघि बाढी पहिरोले घरमा क्षति पुर्याएपछि विस्थापित ताँजाकोटका घरपरिवारलाई नयाँ घर हस्तान्तरण गरिएको हो। ती घरको निर्माण एक वर्षअघि सुरु भएको थियो। अस्थायी पालमा बास्दै आएका ताँजाकोटका विस्थापितले स्थायी नयाँ घर पाएका हुन्। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विस्थापितलाई नयाँ घर […]

देशभर बाढी र पहिरोको बितण्डा, हजारौं घर डुबानमा

बाढी र पहिरोले देशैभरि पुनः बितण्डा मचाएको छ। हजारौं घर डुबानमा परेको छ। कैयौं पशु चौपायाहरू मरेका छन्। पहाडी जिल्लाहरूमा पहिरोले धनजनको क्षति पु¥याएको छ। तराईका बस्तीहरू बाढीले डुबेका छन्। घरमा बाढी पसेपछि स्थानीयहरू घरबारविहीन बनेका छ। शुक्रबार मात्र देशभरमा तीन जनाको मृत्यु भएको छ। चार जना बेपत्ता भएका छन्। दुई जना घाइते भएको प्रहरीले जनाएको छ।नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरका अनुसार नवलपरासीको सुस्ता पश्चिममा बाढीमा परेर रामग्राम नगरपालिका १८ का ३८ वर्षीय विनोद

मेलम्चीमा फेरि बाढी, तीन घर बगे

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीले गएराती थप तीन वटा घर बगाएको छ । मेलम्ची नगरपालिका–६ नेपाने बगरमा रहेका तीन वटा घर बाढीले बगाएको हो । स्थानीय कृष्णबहादुर थापा, भोजबहादुर थापा र दिपेश थापाको घर बगाएको र अन्य घरहरु पनि जोखिममा रहेको जनाइएको छ । बाढीको कटानले पहिले नै जोखिममा परेका ती घरमा मानिस […]

लमजुङका ७९ घर बाढी–पहिरोको उच्च जोखिममा

लमजुङ – लमजुङका ७९ घर बाढी र पहिरोको उच्च जोखिममा रहेका छन् । लमजुङको बेसीसहर नगरपालिकाका १५, दोर्दी गाउँपालिकाका ५६, राइनास नगरपालिकाका दुई, मध्यनेपाल नगरपालिकाका एक र क्वहोलासोँथर गाउँपालिकाका पाँच गरी ७९ घर बाढी र पहिरोको उच्च जोखिममा रहेकाे जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक (इन्स्पेक्टर) एवम् सूचना अधिकारी जगदीश रेग्मीले जानकारी दिनुभयो । मनसुन सुरु भएसँगै आएको बाढीले लमजुङमा पनि क्षति पुर्‍याएकाे छ । जिल्लामा बाढी र पहिरोबाट मानवीय क्षति नभए पनि भौतिक क्षति भने धेरै भएको छ । ...

मनाङको  चामेमा बाढी पस्यो, ३६ घर जोखिममा

निरन्तरको वर्षाका कारण मनाङको चामे गाउँपालिका–३ नयाँ बजारको बस्तीमा बाढी पसेको छ । निरन्तर ५२ घण्टा पानी परेपछि नयाँ बजारको बीचको घट्टेखोलामा बाढी आउँदा ३६ घर जोखिममा परेको छ