जनता आवास कार्यक्रम: भोजपुरका विपन्न परिवारलाई नयाँ घर

भोजपुर । जनता आवास कार्यक्रममार्फत भोजपुरको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कका १० विपन्न दलित परिवारको घर निर्माण सम्पन्न भएको छ । आर्थिक अभावमा घर बनाउन नसकेर वर्षौंदेखि त्रिपालमा बस्दै आएका विपन्न परिवारको घर निर्माण गरिएको हो । यहाँका गरिबीका कारण घर बनाउन नसकेका परिवारको पहिचान गरेर नयाँ घर निर्माण गरिएको वडा कार्यालयले जनाएको छ । सरकारको जनता […]

सम्बन्धित सामग्री

विपन्न परिवारलाई नयाँ घर

मोरङको कानेपोखरी गाउँपालिकाले अति विपन्न ३० परिवारलाई सुरक्षित आवास बनाइदिने भएको छ । जनता आवास कार्यक्रम अन्तर्गत पालिकाको वडा नं.४ स्थित खोरिया टोलमा १५ परिवारलाई र वडा नं. १ मा १५ परिवारलाई सुरक्षित आवास बनाइदिन लागेको हो ।

बैतडी, बझाङ र दार्चुलामा ६८८ घर बने, ४८६ घर निर्माण हुँदै

घर नभएर खुला आकाशमुनी बस्दै आईरहेका विपन्न परिवारलाई छानोमुनी ल्याउन सरकारले जनता आवास कार्यक्रम सुरु गरेको छ ।