सचेतनाका लागि बजाजको ‘सुनेर हैन हेरेर मात्र पत्याउँ’ क्याम्पेन सञ्चालन

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले सुनेर हैन हेरेर मात्र पत्याउँ नामक क्याम्पेन सञ्चालन गरेको छ । उपभोक्ताहरुलाई आफ्ना आधिकारिक वर्कसपहरुमा पाइने गुलाबी स्टिकर टाँसिएका स्पेयर्स पार्टस्हरु नै सक्कली हुन र यिनै सक्कली स्पेयर पार्ट्स नै किन्नुहोला भनेर सचेत गराउने उदेश्यले क्याम्पेन सञ्चालन गरेको कम्पनीले बताएको छ । […]

सम्बन्धित सामग्री

बजाजको ‘सुनेर हैन हेरेर पत्याउँ’ अभियान

बजाजले ‘सुनेर हैन हेरेर पत्याउँ’ अभियान ल्याएको छ। कम्पनीले बजाजका नक्कली स्पेयर पार्टस् किन्नबाट ग्राहकलाई सचेत गराउने उद्देश्यले उक्त जनचेतनामूलक अभियान ल्याएको हो।...

बजाजको ‘सुनेर हैन हेरेर पत्याउँ’ अभियान

बजाजले ‘सुनेर हैन हेरेर पत्याउँ’ अभियान ल्याएको छ। कम्पनीले बजाजका नक्कली स्पेयर पार्टस् किन्नबाट ग्राहकलाई सचेत गराउने उद्देश्यले उक्त जनचेतनामूलक अभियान ल्याएको हो।...

बजाजको ‘सुनेर हैन, हेरेर मात्र पत्याउँ’ अभियान

काठमाडौं । नेपालका लागि बजाज कम्पनीको आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले ‘सुनेर हैन, हेरेर मात्र पत्याउँ’ अभियान शुरू गरेको छ । बजारमा कतिपय नक्कली स्पेयर पार्ट्सको बिगबिगी भएको भन्दै उपभोक्ता त्यस्ता नक्कली स्पेयर पार्ट्सबाट नठगिऊन् भन्ने उद्देश्यले जनचेतनामूलक अभियान शुरू गरिएको कम्पनीले जानकारी दिएको छ । यो अभियानमार्फत उपभोक्तालाई आफ्ना आधिकारिक वर्कशपमा पाइने गुलाबी स्टीकर टाँसिएका स्पेयर पार्ट्स नै सक्कली हुन् भन्ने जानकारी दिन लागिएको कम्पनीको भनाइ छ ।

बजाजको नयाँ वर्ष अफर: बाईक किन्दा ५० हजारसम्म छुट, १० लाखसम्म जित्ने मौका

बजाजको नेपालको लागि आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ  । कम्पनीले  नयाँ वर्ष २०७९ को अवसरमा आफ्ना ग्राहकहरुका लागि “बजाज पाँचको पन्च” नामक ग्राहक योजना ल्याएको छ । जस अन्तर्गत ग्राहकहरुलाई पाँचपटक जित्ने मौका हुने कम्पनीले जनाएको छ।कम्पनीका अनुसार बजाजको विज्ञापनलाई आफ्नो फेसबुक पेजमा पोष्ट गरेबापत बाईक किन्ने बेलामा रु १००० को छुट पाउनका लागि योग्य भईनेछ । यसैगरी बजाजको शोरुममा गएर आफ्नो छनौटको बाईक रोजेपछि रु. ५० हजारसम्म छुट पाउने मौका मिल्नेछ । यो छुट बाईक किन्ने बेलामा प्रदान गरिनेछ । त्यसपछि बाईक किन्ने प्रक्रिया आरम्भ गरेपछि फेसबुकमा पोष्ट गरेवापतको, शोरुममा गएर बाईक रोजेवापतको अनि किन्नलाई बुकिंग गर्दा पाईने रु १ लाखसम्मको जम्माजम्मी रकम छुटको रुपमा प्राप्त गर्न सकिनेछ । यो अफरको बारेमा अरुलाई रिफर गरियो र किन्नेले पनि तपाईंले रिफर गरेको कुरा उल्लेख गरेमा रिफर गर्नेलाई तीनपटक थप फ्रि सर्भिसिंग प्रदान गरिनेछ । साथै बम्पर पुरस्कार स्वरुप रु. १० लाखसम्म जित्ने मौका मिल्ने जनाएको छ ।यसरी समग्रमा सोचेर, हेरेर, किनेर, भनेर अनि बपर जितेर पाँच पटकसम्म पुरस्कार जित्ने मौका प्रदान गरिएकोले यो योजनाको नामाकरण पनि “बजाज पाँचको पन्च” गरिएको कम्पनीले जनाएको छ ।

बजाज पाँचको पन्च योजना

काठमाडौं (अस) । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलास चन्द एन्ड कम्पनी आउँदो नयाँ वर्ष २०७९ अवसरमा बजाज पाँचको पन्च नामक ग्राहक योजना ल्याएको छ । योजनाअन्तर्गत ग्राहकलाई पाँच पटक जित्ने मौका दिइनेछ । बजाजको विज्ञापनलाई आफ्नो फेसबुक पेजमा पोस्ट गरेबापत बाइक किन्ने बेला १ हजारको छुट पाउन योग्य भइनेछ । ग्राहकले बजाज सोरुममा गएर आफ्नो छनोटको बाइक रोजेपछि ५० हजारसम्म छुट पाउनेछन् । बाइक खरिद प्रक्रिया सुरु भएपछि फेसबुकमा पोस्ट गरेबापत, सोरुममा गएर बाइक रोजेबापत र खरिद गर्न बुकिङ गर्दा पाइने १ लाखसम्मको जम्माजम्मी रकम छुटको रूपमा प्राप्त गर्न सकिने कम्पनीले बताएको छ । यो अफरबारे अरूलाई रिफर गरियो र किन्नेले पनि रिफर गरेको बताए तीन पटक थप फ्री सर्भिसिङ प्राप्त गर्नेछन् । बम्पर पुरस्कारस्वरुप १० लाखसम्म जित्ने मौका मिल्ने कम्पनीले जनाएको छ । यसरी सोचेर, हेरेर, किनेर, भनेर अनि बम्पर जितेर पाँच पटकसम्म पुरस्कार जित्ने मौका दिइएकाले योजनाको नामकरण पनि बजाज पाँचको पन्च गरिएको कम्पनीको भनाइ छ ।