सिंहदरबारस्थित पुतली बगैंचामा निर्माणाधीन संघीय संसद् भवन समयमा पूरा नभएपछि मंसिर ४ को जनादेशबाट आएका नयाँ संसद् पनि पुरानै भवनमा प्रवेश गर्ने भएका छन् । सरकारले २०७९ असोज १६ मा निर्माण पूरा गर्ने लक्ष्य राखेर संसद् भवन बनाउन सुरु गरे पनि अहिलेसम्म बनेको छैन । यसले गर्दा निर्वाचनपछि चुनिएर आएका नयाँ सांसदलाई भाडाकै संसद् भवनमा […]