अमेरिकाले भन्यो : चीनले रुसलाई सहयोग गरेर राम्रो गरिरहेको छैन

अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्केनले उत्तर कोरिया, इरान र चीनले युक्रेनमा जारी युद्धका बीच रूसलाई सहयोग गरेको भन्दै यसप्रति गम्भीर चासो व्यक्त गर्नुभएको छ । जुलाई १९ मा ‘एस्पेन स्ट्राटेजी ग्रुपले आयोजना गरेको एक फोरममा ब्लिन्केनले भन्नुभयो, “रूससँग नजिकबाट काम गर्नु र युक्रेनमा उसको युद्धलाई निरन्तरता दिन मद्दत गर्नु विशेष गरी चीनंको प्रतिष्ठाका लागि राम्रो होइन […]

सम्बन्धित सामग्री

युक्रेन आक्रमणमा चीनले रुसलाई नसघाउने

काठमाडौं- अमेरिकाका लागि चिनियाँ राजदूतले युक्रेनविरुद्धको आक्रमणमा रुसलाई  हातहतियार सहयोग उपलब्ध नगराउने बताएका छन् । अमेरिकी टेलिभिजन च्यानल सीबीएससँगको कुराकानीका क्रममा अमेरिकाका लागि चिनियाँ राजदूत चिन गाङले चीनले रुसलाई नसघाउने बताएका हुन् । उनले संकट न्यून गर्न बेइजिङले सम्भाव्य सबै कदम चाल्ने समेत बताए । चीनले जारी युक्रेन आक्रमणमा रुसलाई सहयोग गरे नराम्रो परिणाम भोग्नुपर्ने अमेरिकी […]

के रुसका लागि चीन सञ्जीवनी बुटी होला ?

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चिनियाँ समकक्षीलाई यदि बेइजिङले रुसलाई सहयोग गरे नराम्रो नतिजा भोग्नुपर्ने चेतावनी दिएको २ दिनपछि पनि ती नतिजा के हुन सक्लान् भन्ने विषय गोप्य नै छ । आफूहरुले चीन र चिनियाँ समकक्षीसँग मिडियाबाट नभई प्रत्यक्ष वार्तालाप गर्ने ह्वाइट हाउसका प्रेस सल्लाहकार जेन साकीले बताइसकेका छन् ।चीनको वरिष्ठ विदेश नीति अधिकारी याङ जिचीका अनुसार सोमबार रोममा भएको बैठकमा चीनले भोग्नुपर्ने विषयमा सुलिभान ठोस रुपमा प्रस्तुत भएको साकीले बताएका छन् । तर कुनै पनि सम्भाव

रुसलाई सहयोग गरे गम्भीर परिणाम भोग्नुपर्ने अमेरिकाको चेतावनी

काठमाडौं । युक्रेन युद्धमा फसेको रुसलाई चीनले सहयोग गर्नसक्ने सूचना पाएको भन्दै अमेरिकाले त्यस्तो गल्ति नगर्न चीनलाई चेतावनी दिएको छ । अमेरिकी गुप्तचर अधिकारीहरुले रुसको आग्रह अनुसार चीनले रुसी सेनाका लागि नविग्रने सामग्री तथा तयारी खानेकुरा उपलब्ध गराउनसक्ने सूचना दिएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले चिनियाँ समकक्षी सी चिनफिङलाई त्यस्तो गल्ती गरे चीनका लागि महंगो पर्ने […]

रुसलाई सहयोग गरे चीनलाई अमेरिकाले आर्थिक दण्ड दिने

न्युयोर्क । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले चीनका एक उच्च कूटनीतिज्ञलाई भेट गर्दैछन् । सुलिभानले चिनियाँ कूटनीतिज्ञ याङ जियिचीलाई सोमबार इटालीको राजधानी रोममा भेट गर्न लागेका हुन् । भेटका अवसरमा दुई नेताबीच युक्रेन युद्धबारे छलफल हुने जनाइएको छ । सुलिभानले युक्रेन युद्धमा रुसलाई सहयोग गरेमा बेइजिङलाई आर्थिक दण्डको चेतावनी दिन सक्ने रोयटर्सले जनाएको छ […]