हेटौंडाको कार्यपालिकामा एमालेका उम्मेदवार निर्वाचित

हेटौंडा – हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका सदस्य निर्वाचित भएका छन्। आइतबार भएको निर्वाचनबाट एमालेका ८ जना सदस्य निर्वाचित भएका छन्। महिला अल्पसंख्यक तथा दलितमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन्। महिलातर्फ पातलीमाया गोङ्बा, ईश्वरी विश्वकर्मा, रुक्मिणी स्याङ्तान, मञ्जु भुर्तेल र साधना श्रेष्ठ निर्वाचित भएका हुँदा दलित तथा अल्पसंख्यकतर्फ वीरबहादुर विश्वकर्मा, शंकर राई र अर्जुनबहादुर […]

सम्बन्धित सामग्री

हेटौंडाको कार्यपालिकामा एमालेका उम्मेदवार निर्वाचित

हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका सदस्य निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनबाट एमालेका ८ जना सदस्य निर्वाचित भएका छन् ।महिला अल्पसंख्यक तथा दलितमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । महिलातर्फ पातलीमाया गोङ्बा, ईश्वरी विश्वकर्मा, रुक्मिणी स्याङ्तान, मञ्जु भुर्तेल र साधना श्रेष्ठ निर्वाचित भएका हुँदा दलित तथा अल्पसंख्यकतर्फ वीरबहादुर विश्वकर्मा, शंकर राई र अर्जुनबहादुर राई निर्वाचित भएका हुन् । ९७ जना मतदातामध्ये एमालेका उम्मेदवारले ५० मत पाएका थिए भने गठबन्धनका

स्थानीय निर्वाचनमा धराैटी गुमाउनेकाे लहर

हेटौंडा/ लमजुङ । स्थानीय तह निर्वाचनमा गठबन्धनका तर्फबाट मेयरमा विजयी उम्मेदवार विष्णुबहादुर विष्ट र नेकपा एमालेका उम्मेदवार अच्युतम् प्रसाद ढकालबाहेक हेटौंडाको थाहा नगरका सबै उम्मेदवारको धरौटी जफत भएको छ । निर्वाचन आयोगका अनुसार कुल खसेको मतको १० प्रतिशत मत प्राप्त नगर्ने दल तथा उम्मेदवारको धरौटी जफत हुने गर्दछ । थाहा नगर प्रमुख र उपप्रमुखमा कुल […]

विजयी भएपछि जसले पराजित उम्मेदवारलाई काँधमा बोकेर खुशी साटे

बिहीबार हेटौंडाको एउटा दृश्य रोचक देखिन्थ्यो । रोचक मात्रै होइन दृश्य अली अमिल्दो पनि देखिन्थ्यो । किनकी विजयी उम्मेदवारले पराजित उम्मेदवारलाई बाँधमा बोकेर खुसीयाली मनाएका थिए । जुन तस्बिर यतिबेला सामाजिक सञ्जालमा निकै रुचाइएको छ । सो तस्बिर हेटौंडा–५ मा विजयी भएका एमालेका उम्मेदवार सुशील घिमिरेले आफ्ना प्रतिस्पर्धी काँग्रेसका उम्मेदवारसँग आशीर्वाद लिँदै काँधमा राखेर विजय जुलुस निकाल्दाको हो । हेटौंडा–५ को वडा अध्यक्षमा सत्ता गठबन्धनको तर्फबाट काँग्रेसले हयगृव आचार्यलाई उम्

हेटौंडा अपडेट : मेयर/उपमेयरमा गठबन्धनकै अग्रता

मकवानपुर- हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारहरूले अग्रता बढाउँदै गएका छन् । हेटौंडाको ३१ हजार ६५६ मत गणना गरिसक्दा मेयरमा नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएकी मीना कुमारी लामाले ९ हजार ९४१ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले ९ हजार ४१४ मत प्राप्त गर्दै लामालाई पछ्याइरहेका छन् । नेकपा एमालेका उम्मेदवार अनन्त […]

१७५२२ मत गन्दा हेटौँडामा एकीकृत समाजवादीकी लामाले अग्रता बढाउँदै

हेटौंडाको जारी मतगणना अनुसार पदमा नेकपा एकीकृत समाजवादी पार्टीका उम्मेदवारले अग्रता  फराकिलो बनाउँदै लगेकी छन्।   १७५२२ मत गन्दा समाजवादीकी उम्मेदवार मीना लामाले ५४९७ मत प्राप्त गरेकी हुन् । यस्तै राप्रपाका उम्मेदवार दिपक बहादुर सिंहले ५२०७ मत प्राप्त गर्दा एमालेका उम्मेदवार अनन्त पौडेलले ४५७३ मत पाएका छन् । अहिले लामा र सिंहबीचको मतान्तर २९० मत रहेको छ ।

हेटौंडाको मतगणना : राप्रपाको अग्रता कायमै

मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा राप्रपाका दिपक सिंहको अग्रता कायमै छ । पछिल्लो मत परिणामअनुसार ९९०३ मत गणना गर्दा सिंहले ३०४० मत प्राप्त गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट गठबन्धनकी साझा उम्मेदवार मिनाकुमारी लामाले  २९६३ मत प्राप्त गरेकी छन् भने एमालेका उम्मेदवार अनन्त पौडेलले २६७४ मत प्राप्त गरेका छन् ।  उपमेयर पदमा भने गठबन्धनका राजेश बानियाँले ४४४७ मतसहित अग्रता लिएका छन् भने  नेकपा एमालेकी सुमित्रा काफ्लेले ३३१० मत ल्याएकी छिन् । यस्तै राप्रपाकी इन्दिरा डल्लाकोटीले ८९१ म

रोचक बन्यो हेटौंडाको मतगणना : राप्रपाको अग्रता

मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा राप्रपाका दिपक सिंहले अग्रता लिएका छन् । पछिल्लो मत परिणामअनुसार ९०२९ मत गन्दा सिंहले २७१० मत प्राप्त गरेका छन् । यसअघि अग्रता लिइरहेकी नेकपा एकीकृत समाजवादीबाट गठबन्धनकी साझा उम्मेदवार मिनाकुमारी लामाले २६६९ मत प्राप्त गरेकी छन् भने एमालेका उम्मेदवार अनन्त पौडेलले २४३४ मत प्राप्त गरेका छन् ।  उपमेयर पदमा भने गठबन्धनका राजेश बानियाँ ३९८२ मतसहित अग्रता लिएका छन् भने  नेकपा एमालेकी सुमित्रा काफ्लेले ३०१६ मत ल्याएकी छिन् । यस्तै राप्रपाकी इन्दिरा ड

एकमात्र उपमहानगर मेयरमा तीन जना सिफारिस

रोशन पराजुली, हेटौंडा वागमती प्रदेशको एकमात्र उपमहानगर हेटौंडाका लागि लामो कसरतपछि नेकपा एमालेले मेयरका लागि वर्तमान मेयर हरिबहादुर महत, संविधानसभा सदस्य अनन्तप्रसाद पौडेल र गणेशकुमारी श्रेष्ठलाई सिफारिस गर्ने निर्णय गरेको छ । २०७४ को स्थानीय निर्वाचनमा हेटौंडाको मेयर र उपमेयर दुवैमा एमालेका उम्मेदवार विजयी हुनुभएको थियो । मंगलबार भएको बैठकमा सर्वसम्मतरूपमा मेयरका उम्मेदवार चयन गर्न […]