दुवै डोज भ्याक्सिन लगाउँदा ३०० प्रतिशत एन्टिबडी बन्ने

एजेन्सी। पहिलो डोज भ्याक्सिन लगाएको कति समयपछि दोस्रो लगाउने भन्नेबारे विवाद चलिरहँदा वैज्ञानिकहरुले ढिला दोस्रो डोज लगाउनु उचित रहेको बताएका छन्। कोभिसिल्डको पहिलो र दोस्रो डोजको अन्तर १६ सातासम्म गर्न सकिने वैज्ञानिकले बताएका हुन्। नयाँ शोधबाट ढिला गरी दोस्रो डोज लगाउँदा अधिक एन्टिबडी बन्ने हुनाले भाइरसविरुद्ध लड्ने क्षमता ३०० प्रतिशतसम्म बढ्ने र पत्ता लागेको छ।

सम्बन्धित सामग्री

कोरोना भाइरस: प्राकृतिक रूपमा बन्ने ‘एन्टिबडी’ र खोपमा कुन बढी प्रभावकारी?

संक्रमण नभएका र खोप लगाएकाभन्दा खोप नलगाएका तर पहिले संक्रमित भएकाहरूमा यो भेरियन्टले कम असर गरेको उक्त अध्ययनले देखाएको छ। पुर्वसंक्रमितमा शरीरले नै कोरोना भाइरससँग लड्ने ‘एन्टिबडी’ बनाउँछ।

कोरोना भाइरस: प्राकृतिक रूपमा बन्ने ‘एन्टिबडी’ र खोपमा कुन बढी प्रभावकारी?

संक्रमण नभएका र खोप लगाएकाभन्दा खोप नलगाएका तर पहिले संक्रमित भएकाहरूमा यो भेरियन्टले कम असर गरेको उक्त अध्ययनले देखाएको छ। पुर्वसंक्रमितमा शरीरले नै कोरोना भाइरससँग लड्ने ‘एन्टिबडी’ बनाउँछ।

‘खोपको एक मात्राले पनि काम गर्छ, केही समयभित्रै थप खोप आउनेमा विश्वस्त छौँ’

काठमाण्डाै – सरकारले कोरोना भाइरसविरुद्धको खोपको एक मात्राले पनि काम गर्ने हुँदा नआत्तिन आग्रह गरेको छ । ज्येष्ठ नागरिकले कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोपको पहिलो मात्रा पाएको १२ हप्ता भइसक्दा पनि दोस्रो मात्रा नपाएको गुनासो बढिरहेका बेला सरकारले एक मात्राले पनि काम गर्ने हुँदा नआत्तिन आग्रह गरेको हो । खोपको पहिलो मात्रा लगाएको ६ महिनासम्म शरीरमा रोगसँग लड्ने क्षमता एन्टिबडी बन्ने खोप शाखाका प्रमुख डाक्टर झलक शर्मा गौतमले बताउनुभयो । उहाँका अनुसार एक मात्रा मात्रै लगाएकाहरूलाई कोरोना भाइरसको सङ्क्रमण भ...

चिकित्सक भन्छन् : कोरोनाको पहिलोभन्दा दोस्रो 'डोज' महत्वपूर्ण

काठमाडौं :   चिकित्सकले कोरोना विरुद्धको खोपको दोस्रो डोज पहिलोभन्दा महत्वपूर्ण हुने बताएका छन्।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवारोग विशेषज्ञ डा अनुप बाँस्तोलाले दोस्रो डोज लगाएपछि मात्रै शरीरमा राम्रो एन्टिबडी बन्ने बताए। उनले भने, ‘अहिले धेरैले पहिलो डोज खोप मात्रै लगाउनुभएको छ। हाम्रोमा अझै दोस्रो डोज खोप सुरु भएको छैन, दोस्रो डोज नलगाउँदासम्म खोपले राम्रोसँग काम नगर्न सक्छ।' खोप लगाएको दुईदेखि ४ हप्तापछि मात्रै खोपले काम गर्ने पनि उनले बताए।यस्तै डा