संसारभरी ओमिक्रोनको बढ्दो मामिलाका बीच भारतका शीर्ष स्वास्थ्य विज्ञले नयाँ भेरियन्टले कोरोनाको प्राकृतिक खोपको रुपमा काम गर्ने दाबी गरिरहेका छन् । हालसम्म प्राप्त जानकारीका अनुसार ओमिक्रोनद्वारा संक्रमित हुँदा मानिस गम्भीर रुपमा बिरामी हुँदैनन् र भाइरसविरुद्ध शरीरमा एन्टिबडी बन्ने गर्छ । इम्युनोलोजिस्ट डा. गोवर्धन दासका अनुसार ओमिक्रोन डेल्टाकै ‘माइल्ड’ रुप हो । यो भेरियन्टको म्युटेशन धेरै भएता पनि यसले निकै थोरै मानिसलाई अस्पताल पुर्याइरहेको छ ।’ओमिक्रोन, भ्याक्सिन