बुद्ध एयरले थाल्याे उडान पूर्वाभ्यास (फाेटाे फिचर )

कोभिड-१९ को समयमा आन्तरिक उडान कसरी गर्न सकिन्छ भनेर पूर्वाभ्यास गरेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक उडान कसरी गर्न सकिन्छ भनेर बुद्ध एयरले उडानको सम्पूर्ण प्रकृया पूरा गरी पूर्वाभ्यासको नमूना प्रर्दशनी गरेको हो । बिहीबार यसरी गरिएको पूर्वअभ्यास साँच्चिकै उडान भर्न लागेको जस्तो देखिन्थ्यो । पूर्वाभ्यास उडानमा बुद्ध एयरका कर्मचारी, यात्रु, चालक दलका सदस्य लगायतले आ–आफ्नो भूमिका कुशलतापूर्वक निभाएका थिए । यस क्रममा विमानस्थलको प्रवेशद्वारमा ज्वरो मापन, स्यानिटाइज गर्ने, विमानसम्म पुग्न प्रयोग हुने सवारी साधनमा सामाजिक दूरी कायम गर्ने प्रकृयामा सबैलाई अनिवार्य गरिएको थियो । सबैलाई मास्कको प्रयोग र विमानस्थलमा शौचालय जान र पानी प्रयोग गर्न रोक लगाइएको थियो ।

सम्बन्धित सामग्री

'वाइल्ड स्वान'ले जित्यो निफको गौतम बुद्ध फिचर फिल्म अवार्ड

सातौं नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव(निफ)मा वर्ल्ड प्यानारोमा फिचरमा छनौट भएको गौतम बुद्ध फिचर फिल्म अवार्ड भारतको 'वाइल्ड स्वान'ले जितेको छ । निफको समापनमा निर्माण टिमले ट्रफीसहित १५ सय अमेरिकी डलर प्राप्त गरेको छ ।

गौथली इन्टरटेन्मेन्टको आयोजनामा ‘डक टक’ हुँदै

काठमाडौं: गौथली इन्टरटेन्मेन्टले वृतचित्रका पारखीका लागि बुद्ध जयन्तीको अवसरमा शैक्षिक कार्यक्रम ‘डक टक’ आयोजना गर्ने भएको छ। यस कार्यक्रममा नेपाली फिचर तथा लघु वृत्तचित्रको प्रदर्शनीसहित निर्देशकहरूसँग अन्तर्क्रिया कार्यक्रम गरिनेछ। वैशाख २२ गते निर्देशक प्रणय लिम्बुको ‘उर्मी’ प्रदर्शनीमा हुनेछ। र, २३ गते तारा प्रसुना डङ्गोलको ‘बिफोर यू वेर माई मदर’ देखाइने छन। यि…

अमेरिकाको ह्वाइट हाउसमा दोस्रो पटक बुद्ध जयन्ती मनाइयो ( फोटो फिचर सहित )

काठमाडौं । २५६६ औ बुद्ध जयन्ती अर्थात अन्तर्राष्ट्रिय वैशाख डे अमेरिकाको ह्वाइट हाउसमा पनि मनाइएको छ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसका श्रीमान् एवं सेकेन्ड जेन्टलम्यान डगलस एम्हफ, थेरवाद, महायान र वज्रयानका बौद्ध भिक्षु तथा गुरुहरुले संयुक्त रूपमा दीप प्रज्वलन गरेर बुद्ध जयन्ती मनाएका हुन् । इन्टनेशनल बुद्धिष्ट एशोसिएसन अफ अमेरिकाका अध्यक्ष वागमो डिक्सेले संयोजन गरेको […]

यसरी मनाइयो बुद्ध जयन्ती : फोटो फिचर

आज देशभर विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाइएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएर पूजाअर्चना गरेर फर्केका छन् । काठमाडौंको स्वयम्भू, बौद्ध लगायतका बौद्धपिठहरूमा पनि बुद्ध जयन्ती मनाइएको छ ।  फोटो : सुनिल शर्मा / आर्थिक अभियान

बुद्ध जयन्तीमा गौतम बुद्धको जन्मस्थल लुम्बिनी (फोटो फिचर)

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा झकिझकाउ लुम्बिनीस्थित मायादेवी मन्दिर परिसर      तस्वीर : निरा गौतम/ रासस

बुद्धं शरणं गच्छामि... फोटो फिचर

काठमाडौं : वैशाख शुक्ल पूर्णिमा अर्थात् बुद्धजयन्ती। बौद्ध धर्मका प्रवर्तक गौतम बुद्धको जन्म भएको दिनको रूपमा यो दिनको महिमा छ।बौद्ध चैत्य गुम्बा र बिहारमा विशेष पूजा र बुद्ध महिमाबारे प्रवचन गरिन्छ। श्रद्धालु पनि चैत्यमा भगवान् बुद्धको दर्शनका लागि पुग्ने गर्छन्। काठमाडौंमा विशेषगरी बौद्धनाथ, सवयम्भूनाथ र चारुमतीलगायत बौद्ध तीर्थस्थलमा श्रद्धालुको घुइँचो लाग्छ।सोमबार बिहान स्वयम्भूनाथ क्षेत्रमा देखिएका यी दृश्य–

निफको प्रोमो सार्वजनिक, सबै कार्यक्रम भर्चुअल

कोभिड–१९ ले पारेको प्रभावमा बनेका फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन्। अन्तर्राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशीसहित गौतम बुद्ध अवार्ड प्रदान गरिने छ।

किरण भुजेल र अस्मिता अधिकारीको 'सपना'  सार्वजनिक [भिडियो]

काठमाडौं : गायक किरण भुजेल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको 'सपना' बोलको गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा अम्बिका गुरुङको शब्द तथा शंकर थापा 'स्माइल'को संगीत रहेको छ।रोमान्टिक शैलीमा तयार भएको गीतको भिडियोमा गायक भुजेल र मोडल उषा उप्रेती फिचर भएका छन्। भिडियोमा उनीहरु प्रेमिल देखिएका छन्।शान थापाको निर्देशनमा बनेको भिडियोमा राजिव समरले कोरीयोग्राफी गरेका छन् । बुद्ध थापाको छायांकन रहेको भिडियोका केही दृष्य सुरेश काफ्लेले ड्रोनबाट खिचेका छन्। भिडियो