यसरी मनाइयो बुद्ध जयन्ती : फोटो फिचर

आज देशभर विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाइएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आएर पूजाअर्चना गरेर फर्केका छन् । काठमाडौंको स्वयम्भू, बौद्ध लगायतका बौद्धपिठहरूमा पनि बुद्ध जयन्ती मनाइएको छ ।  फोटो : सुनिल शर्मा / आर्थिक अभियान

सम्बन्धित सामग्री

बौद्धमा बुद्ध जयन्ती (फोटो फिचर)

काठमाडौँ- शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप यो पर्व...

यसरी मनाइँदै छ स्वयम्भुमा बुद्ध जयन्ती (फोटो फिचर)

बुद्ध जयन्तीका अवसरमा काठमाडौंको स्वयम्भुमा बौद्ध धर्मावलम्बीहरूको भिड लागेको छ ।

यसरी मनाइँदै छ स्वयम्भुमा बुद्ध जयन्ती (फोटो फिचर)

बुद्ध जयन्तीका अवसरमा काठमाडौंको स्वयम्भुमा बौद्ध धर्मावलम्बीहरूको भिड लागेको छ ।

बुद्ध जयन्ती मनाउन बौद्धमा दर्शनार्थीको भीड (फोटो फिचर)

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ। एसियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्त्वपूर्ण दिनका रूपमा लिने गर्दछ ।

अमेरिकाको ह्वाइट हाउसमा दोस्रो पटक बुद्ध जयन्ती मनाइयो ( फोटो फिचर सहित )

काठमाडौं । २५६६ औ बुद्ध जयन्ती अर्थात अन्तर्राष्ट्रिय वैशाख डे अमेरिकाको ह्वाइट हाउसमा पनि मनाइएको छ । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसका श्रीमान् एवं सेकेन्ड जेन्टलम्यान डगलस एम्हफ, थेरवाद, महायान र वज्रयानका बौद्ध भिक्षु तथा गुरुहरुले संयुक्त रूपमा दीप प्रज्वलन गरेर बुद्ध जयन्ती मनाएका हुन् । इन्टनेशनल बुद्धिष्ट एशोसिएसन अफ अमेरिकाका अध्यक्ष वागमो डिक्सेले संयोजन गरेको […]

भएन चहलपहल, लकडाउनबीच यसरी मनाइयो बुद्ध जयन्ती (फोटो फिचर)

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु-याउनु भएको योगदानको स्मरणस्वरुप मनाइँदैछ । यस बर्ष बुद्धजयन्ती लकडाउनकाबीच मनाइएको छ ।  ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतमबुद्धको २५६४ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।  फोटो फिचरः सुजन गुरूङ्ग/गोरखापत्र

बुद्ध जयन्तीमा बौद्ध भयो झकिझकाउ (फोटो फिचर)

काठमाडौं: प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।  एशियाका तारा गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका नामले महत्वपूर्ण दिनका रुपमा लिने गर्छन्।  नेपालको ...